Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सवलिकरण कार्यक्रम शुरु

Author Avatar साझा न्यूज 7th December 2024 , 2:49 PM
किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सवलिकरण कार्यक्रम शुरु

साझा न्यूज । लुम्विनी
बेलायत स्थित एम्प्लीफाई चेन्ज नामक दातृ संस्था र कालिका स्वावलम्वन सामाजिक केन्द्रको साझेदारीमा संचालन हुन लागेको किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा किशोरीहरुको अभियानमा सबलीकरण कार्यक्रम (सम्सारा) को बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्विनी प्रदेशका कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका कुल ३३ पालिकामा संचालन हुने बताईएको छ । यो कार्यक्रमले किशोरीहरुको यौन तथा प्रजनन् सम्वन्धी वर्तमान अवस्था, सवालहरुलाई राज्यको ३ वटै तहका सरकारहरु समक्ष पुर्याउने बताईएको छ ।  कार्यक्रमको प्रारम्भमा कार्यक्रम लागू भएका क्षेत्रमा गरिएको बेसलाईन सर्वेका आधारमा किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सवालहरुलाई उजागर गरिने कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए ।

परियोजना अभिमुखीकरण कार्यक्रममा कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह, कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल, सम्सारा परियोजनाका लिड कन्सल्टेन्ट समाजशास्त्री प्रकाश दाहालले परियोजनाका आवद्ध कर्मचारी र कालिका स्वावलम्वन सामाजिक केन्द्रको कार्य समितिलाई अभिमुखीकरण गरेका थिए ।

सुरक्षित मातृत्व र यौन तथा प्रजनन् ऐन २०७५ को बारेमा व्यापक जनचेतना जगाउने, यौन तथा प्रजनन् स्वास्थ्य सेवाका सेवाग्राहीको अधिकतम पहुच पुर्याउने र यौन तथा प्रजनन् सेवालाई गुणस्तरीय बनाउने परियोजनाले प्रमुख ३ लक्ष्य लिएको परियोजनाका लिड कन्सल्टेन्ट दाहालले बताए ।

परियोजना १५ नोभेम्वरबाट शुरु भई ३० महिना सम्म संचालनमा रहने कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताए । अभिमुखीकरण कार्यक्रममा परियोजनाकी सहायक कन्सल्टेन्ट सोनी खड्का, कालिका स्वावलम्वन सामाजिक केन्द्रका उपाध्यक्षहरु प्रशान्त कार्की, महिला उपाध्यक्ष नन्दनी गुप्ता, कोषाध्यक्ष प्रवीण कुमार श्रीवास्तव लगायत कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज