Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुसाल

Author Avatar साझा न्यूज 14th December 2024 , 8:33 PM
पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुसाल

कपिलवस्तु, मङ्सिर  २९ गते। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा डिलाराम भुसाल निर्वाचित हुनुभएको छ। भुसालले ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन संयोजक सरोज खनालले बताउनुभयो।

उहाँको प्रतिस्पर्धी पार्वती पाण्डेले ३९ मत प्राप्त गर्नुभएको थियो। त्यस्तै उपाध्यक्षमा खगप्रसाद चपाई शर्मा, सचिवमा सनिउल्लाह धोवी, सहसचिवमा कृष्णप्रसाद पौडेल ३८ र पिताम्बर घिमिरेले ३८ मत प्राप्त गरी बराबर हुनुभएको निर्वाचन संयोजक खनालले बताउनुभयो। सहसचिव (समावेशी)मा नारद कोहार, कोषाध्यक्षमा मोहन बेल्वासे निर्वाचित हुनुभएको छ।

खुला सदस्यमा अशोक पौडेल, बाबुराम रायमाझी, वासुदेव शर्मा, माधव बेल्वासे र महिला सदस्यमा भगवती न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिइएको छ।

त्यस्तै सदस्य (मधेशी) मा अनिलकुमार माली, सदस्य (अन्य समावेशी) शिवकुमार ढाडी निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा दीपा महत, सदस्य (दलित) राम प्रकट कोरी, सदस्य (आदिवासी जनजाती) सोमकुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष भुसालले श्रमजीवी पत्रकारको समस्या समाधान र संचार माध्यममा देखिएका संकटको निराकरणका लागि ठोस पहल गर्ने बताउनुभयो। पत्रकार महासंघ कपिलवस्तु शाखामा कुल ८८ मतदाता मध्ये ८१ मत खसेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज