Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यशोधरामा ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो

Author Avatar साझा न्यूज 1st January 2025 , 4:04 PM
यशोधरामा ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो

साझा न्यूज । यशोधरा
जिल्लाको यशोधरा गाँउपालिकाको मर्यादपुरमा ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ । कार्यक्रम नेपाली कांग्रेस कपिलबस्तु नगरपालिका र यशोधरा गाँउपालिका कार्य समितिको आयोजनामा भएको हो ।
सो अवसरमा बोल्दै भारतका लागि पूर्व नेपाली राजदुत दिप कुमार उपाध्यायले नेपाल–भारत सम्बन्ध केवल रोटी र बेटीको मात्र नभई भौगोलिक, सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा समेत गहिरो भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा मलखादको अभाव रहेकोले यस विषयमा स्थानीय प्रशासनले जनतालाई सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा सुरक्षा विभाग प्रमुख विक्रम सिंह थापाले पार्टीलाई एकताबद्ध राख्दै सशक्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेश सिंह, प्रदेश सदस्य प्रेम लता भट्ट, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री सहसराम यादव, पूर्व सभापति राजेश आचार्य, क्षेत्रीय सभापति अब्दुल मन्नान खान, क्षेत्र नं २ (ख) का क्षेत्रीय सभापति गिरीजेश पाण्डेय, राम आशिष पाण्डेय, दोलखराम घिमिरे, मोहन लाल शर्मा र राजु प्रसाद अर्यालले लगायतले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका उपाध्यक्ष दिनेश हमाल, नेपाल प्रेस युनियनका पूर्व सभापति गोपाल भण्डारी, अनुप पाण्डेय, रमेश मिश्र, लगायत नेताहरूले पनि विचार प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व खुर्सेद अहमद खान र जगदीश पाण्डेयले गर्नुभएको थियो भने संचालन वाजिह अरसदको रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज