Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल

Author Avatar साझा न्यूज 14th January 2025 , 7:19 PM
बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल

कपिलवस्तु, १ माघ
कपिलवस्तु जिल्लाकै पुरानो मध्यको श्री बुद्धपद्यम माध्यमिक बिद्यालय तौलिहवाका पुर्व बिद्यार्थीहरुको प्रारम्भिक भेलाले संजय लम्सालको अध्यक्षतामा १३ सदस्यिय तदर्थ समिति गठन गरेको छ । सम्पन्न भेलाले पुर्व बिद्यार्थी मञ्चको उपाध्यक्षमा रामेन्द्रसिंह रावल, सचिवमा खग प्रसाद चापागाई, कोषाध्यक्षमा रविन्द्र कुमार शर्मालाई चयन गरेको छ ।

भेलाबाट समितिको सदस्यमा पुर्व बिद्यार्थीहरु रविन्द्रनाथ ठाकुर, मुख्तार अहमद खाँ, दिनेश हमाल, राजेन्द्र लम्साल, रुकैया खातुन, राजेश कुमार शैनी, देवेश कुमार जैशवाल सदस्य र बिद्यालय व्यवस्थापन समितिका सदस्य तथा बिद्यालयका प्रधानाध्यापक पदेश सदस्यको रुपमा चयन भएका छन । त्यसै गरि भेलाले तदर्थ समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बिधान मस्यौदा निर्माणको जिम्मा दिएको छ ।

बि.स. १९९७ सालमा स्थापित बिद्यालयमा पहिलो पटक पुर्व बिद्यार्थीको प्रारम्भिक भेला गरि संगठित गर्न थालिएको हो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले यहाँका बिद्यार्थीले राष्ट्रिय र अन्तरराष्ट्रिय छवि निर्माण गर्नु सुखदः पक्ष रहेको बताए ।

बिद्यालयको पुर्वाधार बिकास र गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहने पाण्डेयले प्रतिबद्धता जनाए । बिद्यालयका पुर्व बिद्यार्थी संगठीत भएर बिद्यालय सँग सहकार्य गर्न तत्पर हुनु सकारात्मक पक्ष रहेको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष आजाद अहमद दर्जीको भनाई थियो ।
सबैको सहकार्यमा बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र पुर्वाधार बिकास गर्न लाग्नु पर्नेमा उनले जोड् दिए । पुर्वाधार, खानेपानी र शौचालयको अप्रयाप्तताले केहि समस्या थपिने गरेको प्रधानाध्यापक बाबुराम भण्डारीले गुनासो गरे ।

बिद्यालयले समस्याका बिचमा व्यवस्थापनमा सुधार गरि उत्कृष्ट नतिजा दिदै आएको प्रअ भण्डारीले दावी गरे । बिद्यालयका आफुहरु बाटै तत्कालै केहि गरिनु पर्छ भन्ने सोचका साथ पुर्व बिद्यार्थीहरु संगठित भई सामाजिक गतिबिधीमा लाग्न थालेको तदर्थ समितीका अध्यक्ष संजय लम्सालले बताए ।
सो अवसरमा बिद्यालयका पुर्व शिक्षक हबिब अहमद खाँ, पुर्व बिद्यार्थीहरु रविन्द्र कुमार शर्मा, राजु प्रसाद अर्याल, रविन्द्रनाथ ठाकुर, राजेन्द्र लम्साल, उदयेन्द्र सिंह रावल, राजेश शैनी, गोपीकृष्ण शर्मा लगायतले बिद्यालयका सबै पुर्व बिद्यार्थीलाई जोडेर बिभिन्न शैक्षिक सहयोगका कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज