Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘बैंकर्स क्लब’ क्लब तौलिहवाको अध्यक्षमा शर्मा

Author Avatar साझा न्यूज 8th February 2025 , 10:20 PM
‘बैंकर्स क्लब’ क्लब तौलिहवाको अध्यक्षमा शर्मा

कपिलबस्तु, माघ २६ गते । तौलिहवामा क्रियाशील बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठन “बैंकर्स क्लब तौलिहवा” को नयाँ कार्यसमिति गठन भएको छ । तौलिहवामा सम्पन्न बैठकले राजेन्द्र प्रसाद शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
नवगठित कार्यसमितिमा नेपाल इनभेष्टमेण्ट मेगा बैंकका शाखा प्रमुख राजेन्द्र प्रसाद शर्मा अध्यक्ष चयन भएका छन् । त्यस्तै इन्भेष्टमेण्ट एण्ड फाइनान्सका प्रमुख राजीव श्रीवास्तव उपाध्यक्ष, कामना सेवा विकास बैंकका प्रबन्धक राम प्रित पाल सचिव, तथा लक्ष्मी सनराइज बैंकका प्रबन्धक विकास श्रीवास्तव कोषाध्यक्ष चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा संघर्ष रेग्मी (माछापुछ्रे बैंक), अनन्त भट्टराई (सिटिजन्स बैंक), अनमोल श्रेष्ठ (सिद्धार्थ बैंक), शंकर घिमिरे (एभरेष्ट बैंक), निरज भूसाल (एनआइसि एसिया बैंक), भुवनेश्वर पाण्डे (कृषि विकास बैंक), सञ्जय भण्डारी (एनएमबि बैंक), असलम खान (कुमारी एनसीसी बैंक), लोक नारायण न्यौपाने (ग्लोबल आइएमई बैंक) र देवीराम आचार्य (प्रभु बैंक), शुबोध पाठक (साइन रेसुंगा बिकास बैंक), नविन बहादुर श्रेष्ठ (गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स), अर्जुन राज काफ्ले (राष्ट्रिय बाणिज्य बैंक), आकाश पुरी (नविल बैंक)का शाखा प्रबन्धकहरुे चयन हुनु भएको छ ।
नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै उपस्थित बैंकरहरूले वित्तीय सशक्तिकरण, सहकार्य, र सेवाग्राहीलाई थप सहज सेवा प्रदान गर्ने विषयमा छलफल गरेका थिए । क्लबले आगामी दिनमा बैंकिङ क्षेत्रका विभिन्न विषयमा समन्वयात्मक कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज