Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

Author Avatar साझा न्यूज 9th February 2025 , 4:49 PM
सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

तौलिहवाकपिलबस्तु, माघ २७ गते ।कपिलबस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । गस्तीका क्रममा सीमा क्षेत्रमा अपराध, चोरी पैठारी, तस्करी नियन्त्रण, सीमा अतिक्रमण रोकथाम र सीमा स्तम्भको अवस्थाका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको हो ।

सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि नेपाल भारत दुबै पक्षबाट संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । प्रहरी चौकी मर्यादपुर, सशस्त्र प्रहरी बल डङ्गरी र भारतिय सशस्त्र सीमा सुरक्षा बल खुनुवाको टोलीले संयुक्त रूपमा नेपाल भारत दसगजा क्षेत्रमा सीमा गस्ती गरेको सशस्त्र प्रहरी निरीक्षक नवराज देवाकोटाले बताउनुभयो । टोलीले सीमास्तम्भ सङ्ख्या ५५६(५३) देखि ५५६-१(५४) स्तम्भ सङ्ख्या सम्म संयुक्त सुरक्षा गस्ती गरेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक देवकोटाको नेतृत्वमा ९ जना, प्रहरी चौकी मार्यादपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजिव श्रेष्ठको नेतृत्वमा ५ जना र भारतिय सशस्त्र सीमा सुरक्षा बल प्रहरी निरीक्षक नवल सिंहको नेतृत्वमा ९ जनाको सहभागिता रहेको थियो । टोलीले यशोधरा गाउँपालिकाको मर्यादपुरदेखि सोमडिहसम्म संयुक्त गस्ती गरेको हो ।

यस खाले सीमा गस्ती नियमित रूपमा सञ्चालन गरिने सशस्त्र प्रहरी उपरिक्षक रामजङ्ग पाण्डेले बताउनुभयो । संयुक्त सीमा गस्तीबाट सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधी नियन्त्रण हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भर्खरै प्रकाशित

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज