Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईने

Author Avatar साझा न्यूज 16th February 2025 , 7:01 PM
कपिलबस्तुमा विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईने

कपिलबस्तु, फागनु ४ गते । कपिलबस्तुमा राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइने निर्णय गरिएको छ । दिवस मनाउनका लागि जिल्लाका सबै सरकारी कार्यालय स्थानीय तह लगायत सरोकारवालाहरुले आपसी समन्वयमा कार्यक्रम संचालन गरी भव्यताका साथ मनाउने निर्णय गरिएको हो ।
जिल्लामा उक्त दिवसलाई फाल्गुण ६,७ र ८ गते तीन दिनसम्म जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ–संस्थाका कार्यालयहरुको छत बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरुमा र जिल्लावासीहरुको घरघरमा समेत दीप प्रज्ज्वलन गर्ने निर्णय गरिएको छ ।
सामाजिक विकास डिभिजन कार्यालयको सहयोगमा बुधबार(६ गते) तौलेश्वरनाथ संस्कृत मा.वि.का फरक क्षमता भएका विद्यार्थीहरुका लागि शैक्षिक तथा अन्य सामाग्रि वितरण गर्ने निर्णय छ ।
सो अवसरमा मंगलबार (६गते) दिन बिहान ८.०० बजेदेखि खानेपानि तथा सरसफाई डिभिजन कार्यालयको व्यवस्थापनमा जिल्लामा रहेका सार्वजनिक, सांस्कृतिक र पुरातात्विक स्थान (तिलौराकोट) हरुको सरसफाई गर्ने, बुधबार (७ गते) प्रभातफेरी (बजार परिक्रमा) कार्यक्रमपश्चात् कर्मचारी मिलन केन्द्र कपिलवस्तुले कपिलवस्तु जिल्ला अस्पतालका बिरामिहरुका लागि फलफूल वितरण गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।
त्यस्तै कपिलवस्तु नगरपालिकाको व्यवस्थापनमा नेपाल रेडक्रस सोसाईटिको प्राविधिक सहयोगमा कपिलवस्तु अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेल, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रमुख एव्म प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज