Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा यौनिकता शिक्षा कार्यक्रमको कार्यशाला सम्पन्न

Author Avatar साझा न्यूज 17th February 2025 , 11:14 PM
कपिलवस्तुमा यौनिकता शिक्षा कार्यक्रमको कार्यशाला सम्पन्न

कपिलवस्तु, फागुन ५ गते । नेपाल परिवार नियोजन संघ र युएनएफपिएको आयोजनामा स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूका लागि बृहत यौनिकता शिक्षा कार्यक्रमको दिगोपना र आगामी योजनासम्बन्धी कार्यशाला गोष्ठी तौलिहवामा सम्पन्न भएको छ ।
कार्यक्रमले यौनिकता शिक्षा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने उपायहरूबारे महत्वपूर्ण छलफल गर्नुका साथै, आगामी योजनाहरूलाई अझ संगठित, समन्वित, र लक्ष्यकेन्द्रित बनाउन विभिन्न सरोकारवालाबीच सहकार्यको आवश्यकता औंल्याइएको छ ।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले “यौनिकता शिक्षा समाजका सबै तहमा पु¥याउनु आवश्यक छ । यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबीच सहकार्य अझ आवश्यक छ । यस किसिमका कार्यक्रमहरूले युवाहरूलाई स्वस्थ र सचेत राख्न ठूलो भूमिका खेल्नेछन् ।“
कार्यक्रम आयोजकहरूले भविष्यमा समेत यस्ता कार्यशालाहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेपाल परिवार नियोजन संघका जिल्ला अध्यक्ष विकास पोख्रेलको अध्यक्षता, बसन्त खनालको संचालनमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रम कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, विभिन्न स्थानीय तहका स्वास्थ्य, शिक्षा तथा महिला बालबालिका शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज