Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रजातन्त्र दिवसको अवसरमा बहिरा विद्यार्थीहरुलाई झोला वितरण

Author Avatar साझा न्यूज 19th February 2025 , 2:24 PM
प्रजातन्त्र दिवसको अवसरमा बहिरा विद्यार्थीहरुलाई झोला वितरण

साझा न्यूज । कपिलवस्तु
प्रजातन्त्र दिवसको अवसर पारेर बहिरा बालबालिकाहरुलाई स्कुल व्याग वितरण गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक समन्वयमा श्री तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरुलाई सो व्याग वितरण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी, शाखा अधिकृत पुनम जि.सी., ईन्जिनियर आरती भट्ट, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख राम कुमार पाल र अधिकृत तिलकराम पौडेलले सामुहिक रुपमा विद्यार्थीहरुलाई व्याग वितरण गरेका थिए ।

सो अवसरमा समन्वय प्रमुख आचार्यले बोल्न र सुन्न नसक्ने भएकै कारण यी बालबालिकाहरुमा कुनै पनि किसिमको भेदभाव हुन नहुने बताए । उनीहरुको ज्ञान, सीप, क्षमता विकासका लागि हरेक स्थानीय तहले विशेष ध्यान दिन समन्वय प्रमुख आचार्यले आग्रह समेत गरेका छन् ।

सो अवसरमा विद्यालयका प्रधानाध्याक पुजारी प्रसाद चौधरी, सहायक प्रधानाध्यापक प्रदीप कुमार ओझा, कपिलवस्तु बहिरा संघका जिल्ला अध्यक्ष रिंकु अग्रहरी लगायतको उपस्थिति रहेको थियो । यसरी सहयाेग पाए संगै बहिरा विद्यार्थीहरू निकै उत्साहित बनेकाे विद्यालयका प्रधानाध्यापक पुजारी प्रसाद चाैधरीले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज