साझा न्यूज । तौलिहवा
कपिलबस्तुको तौलिहवा स्थित प्राचीन तौलेश्वरनाथ मन्दिरमा सरसफाई गरिएको छ । महाशिवरात्रीको अवसरमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवा कपिलवस्तुको आयोजनामा तौलेश्वरनाथ शिव मन्दिरमा सरसफाई हो ।
सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र स्थानिय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।

















































