Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ज्ञवालीको अध्यक्षतामा भुतपुर्व बिद्यार्थी समाजको तदर्थ समति गठन

Author Avatar साझा न्यूज 28th February 2025 , 7:06 PM
ज्ञवालीको अध्यक्षतामा भुतपुर्व बिद्यार्थी समाजको तदर्थ समति गठन

कपिलवस्तु, फागुन १६ गते । तौलिहवा स्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयका पुर्व बिद्यार्थिहरुको भेलाले राजेश ज्ञवालीको अध्यक्षतामा भुतपुर्व बिद्यार्थी समाजको तदर्थ समति गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानुल्लाह खानको अध्यक्षत तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल र प्रअ दिवाकर चौधरी सहभागीतामा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा गंगाधर आचार्य, सचिवमा राम सेवक यादव, कोषाध्यक्षमा कमला सापकोटा रहेका छन । यस्तै सदस्यहरुमा रत्नाकर शुक्ला मोहमद मुस्तफा छन ।
यस्तै भेलाले सुदीप पौडल, रामआषिष पाण्डेय, मानुल्ला खाँ, दिवकाकर प्रसाद चौधरी, दयाशंकर केवटको सल्लाहकार समिति समेत निर्माण गरेको छ । भेलाले ६ महिना भित्र पुर्व बिद्यार्थीको बृहत बेला समेत गर्ने निर्णय गरेको छ । सो अवसरमा नगर प्रमुख सुदीप पौडेलले आफु पढेको बिद्यालयमा पुर्व बिद्यार्थीहरुको समिति गठन भएकोमा खुशी ब्यक्त गरे ।
उनले बिद्यालयका शैक्षिक र भौतिक विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धा ब्यक्त गरे । सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानुल्लाह खाले बिद्यालयको विकासमा यो समितिले सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज