Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सीपमूलक तालिमबाट गाउंमै स्वरोजगार बने हरिराम र वलिराम

Author Avatar साझा न्यूज 4th March 2025 , 1:55 PM
सीपमूलक तालिमबाट गाउंमै स्वरोजगार बने हरिराम र वलिराम

साझा न्यूज । यशोधरा (कपिलवस्तु)
जिविकोपार्जनका लागि भारतको मुम्बई शहर जान लागेका २ युवाले सीपमूलक तालिम पाए पछि गाउंमै स्वरोजगार भएका छन् । यशोधरा गाउंपालिका वडा नं. ३ वसन्तपुरका हरिराम पासी र बलिराम पासीले ईलेक्टिेनिक तालिम पाए पछि उनीहरुलाई रोजगारीको लागि मुम्बई शहर जानु पर्ने बाध्यता हटेको हो ।

यशोधरा गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित सुधारिएको खाद्य प्रणाली परियोजनाबाट हरिराम पासी र वलिराम पासी लगायत २० जना भूमिहिन बेरोजगार युवालाई ४५ दिने ईलेक्ट्रोनिक तालिम प्रदा नगरिएको थियो ।

जस मध्ये तत्कालै यी दुई युवाले सो तालिमलाई आफ्नो दैनिकीमा परिणत गरी स्वरोजगार बन्न सफल भएका छन् । सीप सिके पछि उनीहरुले घरमै बसेर मोटर, फ्रिज, कुलर लगायतका ईलेक्ट्कि तथा ईलेक्टोनिक्स सामानहरुको मर्मत गरी मासिक ३० हजार देखि ५० हजार रुपैया सम्म कमाउन सफल भएका छन् ।

उनीहरुले परियोजना द्धारा सञ्चालित ४५ दिने तालिम लिएका थिए । तालिम सकिए पछि दुवै जनाले २५, २५ हजार बराबरको सामाग्री पाएर बसन्तपुरमा एउटा घुम्ती पसल राखेर व्यवसाय शुरु गरेका छन् । अहिले दुवै जनाले परियोजनाले दिएको ५० हजारको सामाग्री सगै आफ्नो लगानीमा टंकी पसल राखेका छन् ।

परिवार सँगै बसेर घरको खेतीबारी स्याहारेर आय आर्जन गर्न पाउदाँ आफुहरु निकै खुशी रहेको बलिराम पासीले बताए । जग्गा जमिन नभएका कारण परिवार पाल्न भारतका विभिन्न शहरमा रोजगारीका लागि जानुको आफुहरु संग विकल्प थिएन, बलिरामले भने, “यो तालिम हाम्रो लागि बरदान नै भएर आयो । अहिले हामी परिवारसंगै बसेर हांसी खुशी दिन विताउंदै छौं ।”

सीप सिके पछि परिवारमै बसेर आयआर्जन गर्न सकेकोमा उनीहरुमा आत्म बिश्वास समेत बढेको छ । आगामी सिजनमा सेवा विस्तार गरी आफ्नो आम्दानी बढाउने र सो आम्दानीबाट सामाग्री बृद्धि गरेर मासिक ५० हजार बचत गर्ने उनीहरुको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज