Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

७ विगाहा गहुं खेतमा आगलागी हुंदा ८ लाख बढीको बाली जलेर नष्ट

Author Avatar साझा न्यूज 31st March 2025 , 11:16 PM
७ विगाहा गहुं खेतमा आगलागी हुंदा ८ लाख बढीको बाली जलेर नष्ट

रमेश मिश्रा । साझा न्यूज (कपिलवस्तु)
शुद्धोधन गाउंपालिका वडा नं. ३ ठुलो सिसहनियामा गहुं काट्दै गरेको खेतमा एक्कासी आगो लागे पछि पक्की ७ विगाहामा लगाईएको गहुं बाली जलेर नष्ट भएको छ । कम्वाईनले गहु काट्दै गर्दा १५ जना किसानको गहु खेतमा अचानक लागेको आगो लागेको थियो ।

प्रहरीका अनुसार सिसहनिया गाउंको खेतमा गहुं काट्ने क्रममा अचानक आगो लागे पछि सोही गांउका १५ जना किसानहरुको गहुं बालीमा आगो सल्किएको थियो । आगलागीको खबर पाए लगत्तै प्रहरी चौकी लबनीको प्रहरी टोली, स्थानीय सर्वसाधारण शशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणमा खटिएका थिए ।

कपिलवस्तु नगरपालिकाको दमकल, लुम्विनी सांस्कृतिक नगरपालिकाको दमकल, स्थानीय सर्वसाधारण र सुरक्षाकर्मीको सहयोगमा सो आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ८ लाख ३१ ह्जार ६ सय रुपैया बराबरको करीब १ सय ९८ क्विन्टल गहु बाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पकडीका ईन्चार्ज प्रहरी निरिक्षक कमल क्षेत्रीले बताए ।

आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन । गहुं बाली काट्न प्रयोग गरिने कम्बाईन मेशिनको सेल्फ मोटरबाट निस्कने आगोको ससानो झिल्कोबाट आगलागी भएको हुन सक्ने कृषकहरुले अनुमान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज