Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्राचिन कपिलवस्तुमा २५६९ औ बुद्ध जयनती भब्यरुपमा मनाईने

Author Avatar साझा न्यूज 3rd May 2025 , 8:57 PM
प्राचिन कपिलवस्तुमा २५६९ औ बुद्ध जयनती भब्यरुपमा मनाईने

कपिलवस्तु बैशाख २० गते । बुद्ध नगरी प्राचीन कपिलवस्तुमा २५६९ औं बुद्धजयन्ती भब्यरुपमा मनाउन बिभिन्न कार्यक्रम गरिने भएको छ ।
बैशाख २६ देखि बैशाख ३० गते सम्म बुद्धको क्रिडा स्थल तिलौराकोट सहीत जिल्लाका बिभिन्न स्थानमा जयन्तीका अवसरमा बिभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको हो । जयन्ती मनाउने बिषयमा तौलिहवामा सरोकारवलाहरुको बैठक बसी ५ दिन सम्म बुद्ध जयन्ती धुमधामसंग मनाउने निर्णय गरिएको हो ।
बैशाख २७ गते रक्तदान, बैशाख २८ गते बुद्धको झाकी प्रर्दशन, बैशाख २९ गते शान्ति ध्यान यात्रा, बैशाख ३० गते शिशु बुद्धको शोभा यात्रा र स्टेज कार्यक्रम , बैशाख २७ देखि ३० गते सम्म बुद्ध स्थलमा दिप प्रज्जवलन तथा बैशाख २६ देखि ३० गते सम्म बुद्ध स्थलमा सरसफाई कार्यक्रम गर्ने निणय गरिएको हो ।
लुम्बिनी विकास कोष परिषद सदस्य गोपीकृष्ण शर्माले यस बर्ष स्थानीयको बृहद सहभागीतामा प्राचिन कपिलवस्तुमा बुद्ध जयन्ती भब्यरुपमा मनाउने निर्णय गरिएको बताए । जयन्ती मनाउन शर्माको नेतृत्वमा २२ सदस्यीय समिति समेत निर्माण गरिएको छ ।
सबै कार्यक्रममा स्थानीयबासीको सहभागीता गराउन उद्योगी ब्यापारी, गैर सरकारी संस्था, पत्रकार, सुरक्षा निकाय लगायत सरोकारवाला सबैलाई समेट्ने शर्माले बताए । यस बर्ष बैशाख ३० गते शिशु बुद्धको शोभा यात्रा भब्यरुपमा निकाल्ने तयारी गरिएको उनले बताए ।
तौलिहवाको जमुहार पुल देखि प्रशासन चोक हुदै तिलौराकोट सम्माको यात्रामा स्थानीय बासीले घरमाथीबाट पुष्प बर्षा गर्ने गरी काम अघि बढाइएको छ । बुद्ध जयन्ती अवधी भर आ– आफ्नो घरको छतको बुद्धको झन्डा र नेपाली झन्डा राख्न आग्रह गरिएको उनले बताए ।
बुद्ध जयन्ती मनाउन यस बर्ष कपिलवस्तुमा ६ लाख बजेट बिनियोजन गरिएको शर्माले बताए । कार्यक्रममा बुद्ध सम्बन्धी ज्ञाता गुनाखर गैरे मानव अधिकारकर्मी रबि ठाकुर तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गायदीन कुर्मी, राम अचल यादव, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, पत्रकार महासंघका पुर्व अध्यक्ष मनोज पौडेल, सुनचादी ब्यवसायी संघका जिल्ला अध्यक्ष देबी प्रसाद बर्मा, गणेश लाल कर्ण लगायतले बुद्ध जयन्तीलाई भब्य र सभ्यरुपमा मनाउन स्थानीयबासीको बृहद सहभागीता हुुन पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज