Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुबाट एशियन थाई फूड्सको उत्पादन शुरु

Author Avatar साझा न्यूज 7th May 2025 , 9:00 PM
कपिलबस्तुबाट एशियन थाई फूड्सको उत्पादन शुरु

कपिलबस्तु, बैशाख २४ गते । बुद्धको क्रिडा स्थल कपिलबस्तुबाट एशियन थाई फूड्स प्रा.लि.ले उत्पादन शुरु गरेको छ । कपिलबस्तु नगरपालिका वडा नं. ६ गोबरीबाट फूड्स प्रा.लि.ले दोस्रो यूनिटको रुपमा सो उत्पादन शुरु गरेको हो ।
कम्पनीले २४ घण्टामा १५ हजार कार्टुन चाउचाउ उत्पादन गर्ने जनाएको छ । उत्पादन भएका च्याउच्याउ ३० बढी देशमा निर्यात समेत हुने गरेको छ ।

फूड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार चालिस करोड बढी लागतमा शुरु गरिएको उत्पादन २ सय पचास जनाले रोजागरी पाएका बताउनु भएको छ । उहाँले कम्पनीले उत्पादन गर्ने चाउचाउ ३० बढी देशमा निर्यात गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपालका उत्पादनहरूलाई यति धेरै देशहरूमा चिनाउन र विदेशी मुद्रा ल्याएर नेपालको व्यापार घाटालाई कम गर्नमा योगदान दिन पाउँदा हामीलाई सन्तुष्टि र राष्ट्रिय गर्वको अनुभव हुन्छ ।” कम्पनीमा बढीभन्दा स्वादेशी एवम् स्थानिय कामदारहरुलाई रोजगारी दिने उहाँको भनाई छ । कम्पनीले केही समयमै क्यानमा स्न्याक्स र कप नूडल्सु जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने तयारी रहेको प्रबँन्ध निर्देशक जाजुले बताउनुभयो ।

एसियन थाइफुड्सले संसारमा रहेका नेपालीलाई आधार मानेरै आफ्नो उत्पादनलाई तीव्र अन्तर्राष्ट्रियकरण गरिरहेको छ । कम्पनीले आउने दिनमा मसलाहरु प्नि उत्पादन गर्ने योजना बनाएको छ । यस कम्पनीबाट प्रिती, रमपम र टु पिएम जस्ता ब्राण्डहरू उत्पादन हुने छ ।
वाईवाई पछी चाउचाउ उत्पादन गर्ने यो दोस्रो ठुलो कम्पनी हो । विराटनगरमा २०५६ सालमा स्थापित एसियन थाई फुड्स प्रा. लि. ले २०५७ सालमा पहिलो चाउचाउ बजारमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज