Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आठौं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु

Author Avatar साझा न्यूज 18th May 2025 , 8:43 AM
आठौं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु

तौलिहवा (कपिलबस्तु), जेठ ३ गते । जिल्लाको कपिलवस्तु नगरपालिकामा आठौं नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्नुभएको हो ।
सो अवसरमा बोल्दै पूर्व मन्त्री आचार्यले खेल मैदानका आभावका कारण खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन नसेको बताउनुभयो । खेलमैदानको अभावका कारण प्रतिभावन खेलाडीहरुले आफ्नो देखाउने आवसर नपाएको बाताउदै खेलमैदान भयो भने कपिलबस्तुले पनि राम्रो खेलाडीहरु जन्माउन सक्ने बताउनुभयो । खेलाडीहरुलाई पहिचान गरी स्थानिय तहहरुले उचित परिश्रमिक सहित सेवा सुविधा उपलब्ध गराउनु पर्ने उहाँको भनाई छ ।


उहाँले बुद्ध पद्म खेलमैदान निर्माण गर्न विनियोजन गरेको एक करोडको काम भइरहेको र आउने बजेटमा ३ करोड प्रस्तावित गरेको बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले खेलले खेलाडीहरूलाई नगर, प्रदेश र केन्द्र स्थतरमा पहिचान बनाउन धेरै भूमिका खेल्ने बताउनुभयो । गाउँ गाउँमा रहेको खेलाडीहरूको प्रतिभा एवम् कला देखाउन मेयर कपले ठुलो सहयोग पुग्ने उहाँको भनाइ छ । खेल मैदान निर्माणका लागि प्रदेशबाट पनि बजेटको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।


नगर प्रमुख सुदीप पौडेलले क्रिकेट खेलाडीको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको उहाँको भनाइ छ ।


बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता जेठ ८ गते सम्म चल्ने छ । प्रथम हुनेलाई ६० हजार, उप विजेतालाई ३० हजार नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने शिक्षा शाखा प्रमुख युवराज भुसालले बताउनुभयो । कार्यक्रममा कपिलवस्तु नगरपालिका १२ वटै वडाका वडाध्यक्षहरू, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङ, सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर के.सी लगायतको सहभागिता थियो । वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरेको स्वागतमा भएको कार्यक्रमको अध्यक्षता नगर प्रमुख सुदीप पौडेलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज