Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

Author Avatar साझा न्यूज 22nd May 2025 , 1:46 PM
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
फाइल तस्वीर

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ‘प्रकृति र दिगो विकास, समृद्धिको मूल आधार’ भन्ने नाराका साथ मनाइँदै छ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाइन्छ ।

जैविक विविधता महासन्धि १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनेको छ ।

नेपालले विश्वको कूल भूभागको शून्य दशमलव एक प्रतिशत हिस्सा ओगट्ने भए पनि जैविक विविधताको हिसाबले विश्वको झन्डै चार प्रतिशत हिस्सा ओगट्छ । जैविक विविधताको हिसाबले नेपाल विश्वमा २५औं र एशियामा ११औं स्थानमा पर्दछ । यहाँ एक सय १८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन् । विश्वमा पाइने कुल वनस्पति प्रजातिको तीन दशमलव दुई प्रतिशत र कुल प्राणी प्रजातिको एक दशमलव एक प्रतिशत नेपालमा पाइन्छ ।

नेपालले पनि सन् १९९२ को रियो अर्थ सम्मेलनबाट नै दिगो विकासको अवधारणालाई पनि संस्थागतरूपमा अघि सारेको छ । तर विकास र जैविक विविधता संरक्षणबीच सामञ्जस्यता छैन । विकासले निम्ताइरहेको प्राकृतिक विनाश र मानव समुदायमा परेको त्यसको प्रतिकूल प्रभावको मुद्दा संसारभरजस्तै नेपालमा पनि पेचिलो बन्दै गएको छ ।

हाम्रै कारणले विद्यमान जैविक विविधतामा भने ह्रास आइरहेको छ । वन्यजन्तुको चोरी शिकार तथा ओखेटोपहारको अवैध व्यापार, संरक्षित क्षेत्र तथा स्थानीय समुदायबीचको द्वन्द्व, मानिस–वन्यजन्तु द्वन्द्व, प्राकृतिक स्राेतको अत्यधिक दोहन, भौतिक पूर्वाधार निर्माणमा चरम वनफडानी, शहरीकरण तथा बस्ती विस्तार, कृषि भूमिको विस्तार, प्रदूषणलगायतले जैविक विविधतामा समस्या ल्याइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज