Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघकाे साधारण सभा 

Author Avatar साझा न्यूज 10th June 2025 , 9:01 PM
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघकाे साधारण सभा 

कपिलवस्तु, जेठ २७ गते । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ कपिलवस्तुको साधारण सभा तथा १५ दिने फेसन डिजाईन सिलाई तालिम समापन समारोह कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित होटल प्रेस सागरमा संपन्न गरिएको छ ।
बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोमगा संघले १५ बढी महिलाहरुलाई १५ दिने तालिम दिएको थियो । सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले अहिलेको प्रतिस्पर्धाको युगमा सिलाई कटाई ब्यवसायीले गुणस्तीय सिलाई र कटाई गरी आफ्नो ब्यवसायलाई अघि बढाउनु पर्ने बताए ।
उनले सिलाई कटाई ब्यवसाय अहिले बिगतमा जस्तो कुनै जाति बिशेषकारुपमा नभै हरेक जातजातिले ब्यवसायिकरुपमा सम्मानपुर्वक संचालन गरेको बताए । उनले रेडीमेड र बैदेशिक कपडा निर्यातले सिलाई कटाईको ब्यवसायमा असर परेको कुरा सही रहेको भन्दै यस्तोमा अब यसकालागि सिलाई कटाई ब्यवसायी पनि चनाखो हुनु पर्ने बताए ।
उनले आफनो पालिकाले रोजागरी सुजना हुने खालका कार्यक्रम संचालन गर्ने बताए । उनले थप एडभान्स तालिमकालागि आगामी बर्ष बजेट बिनियोजन गर्ने तथा जग्गा प्राप्त भए भवन निर्माणकालागि समेत सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा संघका राष्ट्रिय उपाध्यक्ष राम कुमार रणपालले संघलाई बुद्धभुमी नगरपालिकाले हरेक बर्ष बजेट बिनियोजन गरेर कार्यक्रम दिएकोमा धन्यबाद दिदै यस्तो सहयोग निरन्तर रहन आशा ब्यक्त गरे । उनले संघको जग्गा र भवन निर्माणमा पालिकाले सहयोग गर्ने तर्फ आफु आशाबादी रहेको बताए ।
संघकी जिल्ला अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षता र पुर्णचन्द्र परियारको संचालनमा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य रुपलाल परियार नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोम बहादुर थापा, संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरेन्द्र दर्लामी, उद्योग बाणिज्य संघ बुद्धभुमीका अध्यक्ष सुभलाल भुसाल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
साधारण सभामा प्रगति र आर्थिक प्रतिबेदन पास गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज