Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

Author Avatar साझा न्यूज 10th June 2025 , 10:43 PM
कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन भएको छ । लामो समय देखि अस्वस्थ्य रहनु भएका नेता ठाकुरको आझ सांझ कपिलवस्तु नगरपालिका वडा नं. २ प्रहरी कार्यालय रोड स्थित आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय ठाकुर नेपाली कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष तथा पंचायत विरोधी प्रजातान्त्रिक आन्दोलनका सेनानी थिए । २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना अघि निरंकुश पंचायती शासन व्यवस्थामा प्रजातन्त्र स्थापनाका लागि उनी नेपाली कांग्रेसको योद्धाको रुपमा अनवरत लडिरहेने प्रजातन्त्र सेनानी थिए ।

ठाकुरको निधनको खबरबाट नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यासमिति र नगर कार्यसमितिले गहिरो दुख व्यक्त गर्दै शोक समवेदना प्रकट गरेका छन् ।

सांसद सुरेन्द्र राज आचार्य, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल कलाम, पुर्व सभापति राजेश आचार्य, नगर सभापति खुर्सेद अहमद खां लगायतले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।

स्वर्गीय ठाकुरको शवलाई स्थानीय वाणगंगा नदीको रामघाटमा बुधवार विहान १० बजे दाह संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय ठाकुर बुद्ध पद्म मा.वि.का पुर्व खेल शिक्षक थिए । जिल्ला खेलकुद विकास समिति, पशुपति प्रताप पुस्तकालय, नेपाल रेडक्रस लगायत विभिन्न संघ संस्थामा रहेर पनि सामाजिक क्षेत्रको अगुवाको रुपमा पनि परिचित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज