Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

Author Avatar साझा न्यूज 12th June 2025 , 12:12 PM
लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

कपिलवस्तु । शिक्षा तथा मानव स्रोत विकास केन्द्र , युनिसेफ नेपाल, समुन्नत नेपाल काठमाण्डौ, र कालिका सेल्फ रिलायन्स सोसियल डेभलपमेन्ट सेन्टरको संयुक्त टोलीले लुम्बिनी प्रदेश अन्तर्गतका हथिहवा र तिलौरकोट सामुदायिक सिकाइ केन्द्रहरूको अनुगमन तथा औपचारिक भेटघाट गरेको छ।

अनुगमन टोलीमा युनिसेफ नेपालका शिक्षा प्रमुख डा नेभेन, युनिसेफ भैरहवाबाट रजनी महर्जन र मीन मझकोटी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट महेन्द्र पराजुली र वैकुण्ठ आचार्य, समुन्नत नेपालबाट नवराज जोशी र सुग्रीम यादव तथा कालिका स्वाबलम्बल समाजिक विकास केन्द्रबाट रमेन्द्र सिंह रावल, हरिचन्द्र चौधरी र ममता भट्टराईको सहभागिता रहेको थियो।

भेटघाटका क्रममा सामुदायिक सिकाइ केन्द्रहरूको वर्तमान अवस्था, सिकाइ कार्यक्रमहरूको प्रभावकारिता, भावी योजना तथा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। छलफलमा अनौपचारिक शिक्षा, एकीकृत शिक्षा व्यवस्थापन र सूचना प्रणालीमा प्रभावकारी पहुँच आवश्यक रहेकोमा जोड दिइएको थियो।

त्यस्तै, विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी उनीहरूलाई विद्यालयमा भर्ना गराउने, साथै किशोर–किशोरीहरूलाई स्थानीय रोजगारीको सम्भावना अनुसार सीपमूलक तालिमसँग जोड्ने विषयमा समेत विशेष चर्चा गरिएको थियो।

कार्यक्रमले सामुदायिक सिकाइ केन्द्रहरूलाई थप सशक्त बनाउने दिशामा सम्बन्धित निकायहरूको सहकार्य र भूमिकालाई थप स्पष्ट बनाएको सहभागीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज