Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विजयनगरमा खाद्य सुरक्षामा सामुदायिक रुपान्तरणको लागि पैरवी कार्यक्रम

Author Avatar साझा न्यूज 15th June 2025 , 4:19 PM
विजयनगरमा खाद्य सुरक्षामा सामुदायिक रुपान्तरणको लागि पैरवी कार्यक्रम

साझा न्यूज । विजयनगर
विपन्न समुदायको आर्थिक तथा सामाजिक अवस्थामा सुधारमा ल्याउन जिल्लाको विजयनगर गाउंपालिकामा खाद्य सुरक्षामा सामुदायिक रुपान्तरणको लागि पैरवी कार्यक्रम संचालन भई रहेको छ । अंधेरी हिल्फेको सहयोगमा कालिका स्वावलम्वन सामाजिक केन्द्रले विजयनगर गाउंपालिकाका ७ वटाका ३५ वटा समूह मार्फत कार्यक्रम संचालनमा छ ।

समूहमा मधेशी, पहाडी, दलित, थारु, मुस्लिम लगायत सवै समुदायका व्यक्तिहरु गरी १ हजार ८१ घर धुरी समेटिएका छन् । कार्यक्रम अन्र्तगत हरेक समूहमा ग्याप सेसन अर्थात असल कृषि अभ्यासका कक्षाहरु संचालनमा छन् ।

असल कृषि अभ्यास कक्षाहरुका माध्यमबाट कृषकहरुले व्यवसायिक कृषि गर्ने प्रवृत्तिको विकास हुने अपेक्षा गरिएको कार्यक्रमकी संयोजक सृजना पौडेलले बताईन् । विस्तारै समुहका सदस्यहरुमा छलफल गर्ने बानीको विकास भएको छ, कार्यक्रम संयोजक पौडेलले भनिन्, “उनीहरुले आज भोलि कृषि सम्वन्धी नयां प्रविधिको बारेमा जानकारी लिएका छन् र एकीकृत शत्रु जीव व्यवस्थापनका माध्यमबाट जैविक कृषिमा जोड दिएका छन् ।”

समूदायलाई सहज सिचाई व्यवस्थापनका लागि डिप बोरिंङ्ग जडान, सिजन अनुसारको विउ विजन वितरण, ७ वटा समूहलाई मोटर डेलिभरी पाईप, थोपा सिचाईका लागि स्प्रिंगर वितरण लगायतका कामहरु भई रहेको कार्यक्रमका फोकल पर्सन अजय चौधरीले बताए ।

समूहमा आवद्ध कृषकहरुलाई कार्यक्रमबाट आधुनिक कृषि प्रणालीका तौर तरिकाहरुको बारेमा अभ्यस्त गराउने र उत्पादनमा बृद्धि गरी उनीहरुको आम्दानी बढाउने लगायतका क्रियाकलापहरु संचालन भई रहेका छन् ।

यसरी शुरु गरिएको यो कार्यक्रम समुदाय स्तरमा कृषकहरुको अवस्था सुधारका लागि निकै नै महत्वपूर्ण रहेको विजयनगर गाउंपालिकाका अध्यक्ष गोपाल थापाले बताए । पालिकाले यो कार्यक्रमलाई एकदमै नजिकबाट हेरिरहेको छ, अध्यक्ष थापाले भने, “हामीले पालिकाबाट यो कार्यक्रमलाई अझ अरु के सहयोग गर्नु पर्छ ? हामी सहयोग गर्न तत्पर छौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज