Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

Author Avatar साझा न्यूज 6th July 2025 , 2:50 PM
उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

साझा न्यूज । तौलिहवा
कपिलवस्तु नगरपालिकाका विभिन्न वडाहरुमा उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदै छन् । चालु आर्थिक वर्ष मा उपमेयर सम्वोधन कार्यक्रम अन्र्तगत विभिन्न मठ मन्दिर तथा मस्जिद मदरसाहरुलाई सहयोग गरिएको छ ।

वडा नं. ९ कुस्मामा निर्माणाधीन दुर्गा मन्दिरलाई १ लाख ५० हजार रुपैया सहयोग गरिएको छ । सोही वडाको किर्तन मण्डलीलाई हारमुनियम खरिद लगायतमा ८० हजार रुपैया खर्च गरिएको छ ।

वडा नं. १२ कालिका मा.वि.बाल विकास केन्द्रलाई १ लाख रुपैया बराबरका सामाग्रीहरु खरिद सहयोग भएको उमेयर सुनिता गुप्ताले बताईन् । विपन्न समुदायका कहार समुदायलाई माछा व्यवसायबाट जीवन यापनमा सहयोग पुगोस् भन्दै उनीहरुलाई २ लाख रुपैयाको माछा मार्ने जाल वितरण गरिएको कपिलवस्तु नगरपालिका उपमेयर सचिवालयले जनाएको छ ।

महिलाहरुमा जीवन उपयोगी व्यवसायिक सीप बृद्धिका लागि ब्युटीपार्लर तालिम संचालन गर्नका लागि ३ लाख रुपैया बजेट प्रवाह गरिएको छ । यसबाट नगर क्षेत्रका थुप्रै महिला तथा युवतीहरुले सीप प्राप्त गरी जिविकोपार्जनमा सघाउ पुग्न सक्ने अपेक्षा गरिएको छ ।

वडा नं. १ र वडा नं. १० मा हैण्ड पाईप जडानका लागि १० लाख रुपैया विनियोजन गरिएको छ । वडा नं. ५ को दलदलाहामा ५ लाख रुपैया सडक पिसीसी कार्यमा खर्च गरिएको छ । यसै गरी कपिलवस्तु अस्पतालमा ५ थान कुलर र मन्दिरमा ठुलो कुलर वितरण गरिएको छ ।

यसै गरी वडा नं. ९ को जगदीशपुरमा लाईट र पोल सुन्दरीकरणका लागि १० लाख रुपैया खर्च गरिएको छ । विभिन्न संघ संस्थाहरुका लागि तालिम, संस्था व्यवस्थापन लगायतका शिर्षकहरुमा पनि उपमेयर सम्वोधन कार्यक्रमले समेटेको उपमेयर सुनिता गुप्ताले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज