Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

इङ्ग्ल्यान्डले आउँदो तीन विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्ने

Author Avatar साझा न्यूज 21st July 2025 , 1:54 PM
इङ्ग्ल्यान्डले आउँदो तीन विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्ने
गेटी इमेजेज

काठमाण्डाै – इङ्ग्ल्यान्डले आउँदो तीन आईसीसी विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को फाइनल आयोजना गर्ने भएको छ । सिङ्गापुरमा भएको वार्षिक बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इङ्ग्ल्यान्डलाई सन् २०२७, २०२९ र २०३१ मा हुने ३ विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आयोजना गर्ने जिम्मेवारी दिएको हो ।

यसअघि इङ्ग्ल्यान्डले सन् २०२१ देखि लगातार ३ वटै फाइनल आयोजना गरेको थियो । लर्ड्समा गएको जुनमा भएको फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले हराएको थियो ।

यद्यपि सन् २०२७ देखि विश्व टेस्ट च्याम्पियनशिप फाइनलको आयोजक फेरिन सक्ने अनुमान थियो । तर आईसीसीले इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) सफल आयोजना रेकर्डलाई उद्धृत गर्दै उसलाई फेरि आयोजकका रूपमा रोजेको हो ।

जुन विन्डो अर्थात् इन्डियन प्रिमियर लिग (आईपीएल) पछि तुरुन्तै र अङ्ग्रेजी गर्मीयामको शुरुआतमा धेरै अन्तर्राष्ट्रिय खेलहरू नहुने हुँदा यो बेलालाई आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्न उपयुक्त समय मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज