Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापान-नेपाल दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तयार: उप विदेशमन्त्री आकिको इकुइना

Author Avatar साझा न्यूज 30th July 2025 , 10:00 AM
जापान-नेपाल दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तयार:  उप विदेशमन्त्री आकिको इकुइना

-जापान प्रतिनिधि

जापानका परराष्ट्र मामिलाकी संसदीय उप विदेशमन्त्री आकिको इकुइनाले जापान-नेपाल दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तयार रहेको बताउनु भएको छ ।

ओसाका एक्स्पोको हलमा जुलाई २८ तारिख सोमवार सम्पन्न नेपालको राष्ट्रिय दिवस समारोहमा सम्बोधन गर्दै विदेशमन्त्री आकिकोले जापान-नेपाल दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तत्पर रहेको बताउनु भएको हो ।
जापानकी संसदीय मामिलाकी उप-विदेशमन्त्री आकिको इकुईनाको प्रमुख उपस्थिति भई समारोहलाई सम्बोधन गर्नु भएको थियो ।

मन्त्री इकुईनाले आउदो वर्ष जापान र नेपाल बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ सहकार्य गरेर मनाउन समेत आग्रह गर्नु भयो । गत मे १६-१८ सम्पन्न पहिलो अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सगरमाथा संवादमा नेपालले आमन्त्रणा गरी सम्मेलनमा जापानको उपस्थिति गराएकोमा कृतज्ञता व्यक्त गर्नुभयो।

सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव बारे विश्वलाई सकारात्मक सन्देश दिएको मन्त्री इकुईनाले समझाउनु भयो ।

जापान नेपाल एक विश्वसनीय राष्ट्र भएकोले जनता-जनताबीच मित्रता भाव रहेको समेत बताउदै मन्त्री इकुईनाले नेपाल विश्वको सुन्दर राष्ट्र भएको बताउनु भयो ।

नेपालको राष्ट्रिय दिवस ओसाका एक्स्पोमा नेपाली राजदूतबास टोकियोको आयोजनामा मनाएको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले सम्पूर्ण उपस्थितिलाई नेपाली तथा जापानीहरूलाई धन्यवाद दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज