Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतीय सवारी साधनमा लगाईएको पटके राजस्व दस्तुर चाडै खारेज हुनेः मन्त्री तिमिल्सेना

Author Avatar साझा न्यूज 31st August 2025 , 12:37 AM
भारतीय सवारी साधनमा लगाईएको पटके राजस्व दस्तुर चाडै खारेज हुनेः मन्त्री तिमिल्सेना

साझा न्यूज । कपिलवस्तु
लुम्विनी प्रदेश सभाका सामाजिक विकास मन्त्री जन्मेयजय तिमिल्सनाले प्रदेश सरकारले लगाएको भारतीय सवारी साधन माथिको पटके राजश्व दस्तुर चाडै नै हटाईने बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तु नगर समितिको संयोजनमा तौलिहवा स्थित नेता दीपकुमार उपाध्यायको निवासमा कार्यकर्ता भेटघाटका क्रममा सामाजिक विकास मन्त्री तिमिल्सिनाले भारतीय पर्यटकहरुलाई अधिक भन्दा अधिक नेपाल भित्र्याउन प्रदेश सरकारले पर्यटन निति परिमार्जन गर्ने बताएका छन् ।

सोही अवसरमा मन्त्री तिमिल्सिले चांडै नै तौलिहवाबाट चालक अनुमति पत्र बनाउन सक्ने व्यवस्थाका लागि आफुले प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा मन्त्री तिमिल्सिनाले तौलिहवा स्थित यातायात कार्यालयबाट हाल ब्लु बुक नविकरण गर्न सक्ने मात्रै सेवा उपलब्ध भए पनि अब केही दिन पछि याे कार्यालयबाट लाइसेन्स नविकरण, नयां लाइसेन्स ट्रायलय र वितरण लगायतका सेवाहरू पनी प्रवाह गरिने बताए ।

कार्यक्रममा भारतका लागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्याय, नेपाली कांग्रेस कपिलवस्तु नगर सभापति खुर्सेद अहमद खां, वडा नं. १२ का वडा अध्यक्ष ईन्सान अलि धुनिया, वडा नं. ५ का अध्यक्षा दिरेप चाैधरीले, कांग्रेस नेताहरु राजु प्रसाद अर्याल, जगदीश पाण्डेय, माेहन दाहाल लगायत पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्रीले भने– राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज