Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

Author Avatar साझा न्यूज 31st July 2026 , 5:43 PM
सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगन्जसहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपिलमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । उहाँले घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी र धर्मका समुदायबीचको सहअस्तित्व, सहिष्णुता र सद्भावको भूमि रहेको उल्लेख गर्दै उहाँले यही पहिचानलाई अझ बलियो बनाउन आग्रह गर्नुभएको छ ।‘भ्रातृत्व, सहिष्णुता, सामाजिक तथा धार्मिक सद्भाव नै लुम्बिनी प्रदेश र समग्र नेपालको वास्तविक पहिचान र शक्ति हो,’ अपिलमा भनिएको छ ।
मुख्यमन्त्री आचार्यले परिस्थितिलाई थप बिग्रन नदिई ऐतिहासिक सद्भाव, एकता र आपसी भाइचारालाई मजबुत बनाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा सम्पूर्ण प्रदेशवासीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशले सदैव आपसी सद्भाव र मेलमिलापको सन्देश दिँदै आएको उल्लेख गर्दै उहाँले शान्तिको सन्देश बोकेको प्रदेशमा कायम रहेको धार्मिक, सामाजिक तथा जातीय सद्भाव, सहिष्णुता र भ्रातृत्वलाई अक्षुण्ण राख्दै अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भर्खरै प्रकाशित

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज