Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

Author Avatar साझा न्यूज 6th September 2026 , 5:01 PM
नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

तुइन खोलामा पहिरो रोकथामको कार्य अघि बढाउन नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा भइरहेको सडक मर्मतको समयलाई सदुपयोग गर्दै तुइन खोलाको जोखिमयुक्त माटो कटान गर्न स्थानीय प्रशासनले निश्चित समय तालिका तोकेर मात्र सवारी आवागमन सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो व्यवस्थापन कार्यका लागि दिनभर सडक रोकिने भए पनि यात्रुको सहजताका लागि निश्चित समयमा सवारी पास गराइनेछ।

सडक बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, दिउँसो ३ः५० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि मात्र नियमित रूपमा खुला गरिनेछ।

यी तोकिएका समयबाहेक अन्य समयमा भने सवारीसाधन पूर्ण रूपमा रोकेर काम गरिनेछ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै कृष्णभीरको मर्मत सम्पन्न भई आवागमन नियमित नहुञ्जेलसम्म तुइन खोलामा यो व्यवस्था लागू रहने जानकारी दिएका छन्।

‘कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ-मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिनेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी सूचनामा भनिएको छ।

तुइन खोला खण्डमा बारम्बार माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने र जनधनको जोखिम उच्च रहने गरेको छ। सोही जोखिम न्यूनीकरण गर्नका लागि समय-समयमा खसिरहने पहिरोको माथिल्लो भागमा रहेका र झर्न सक्ने कमजोर माटो तथा ढुङ्गा पन्छाएर पहिरो व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भर्खरै प्रकाशित

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज