नेपाली फुटबलको एउटा स्वर्णिम अध्यायको अन्त्यः विमल घर्तीमगरद्वारा सन्न्यासको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ।
पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सानेपाको बीपी स्मृति भवनमा आयोजना हुने विशेष समारोहमा सभापति थापासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिई पदभार सम्हाल्ने कार्यक्रम रहेको छ। पदभार ग्रहणसँगै कांग्रेसलाई नयाँ विचार, प्रविधि र युवा पुस्ताको आकाङ्क्षाअनुसार अघि बढाउने नवनिर्वाचित सभापति थापाको योजना छ।
















































