Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

Author Avatar साझा न्यूज 26th November 2026 , 6:44 PM
पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

कपिलवस्तु । लुम्बिनी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्मा (स्वर्णकार) को उपचारका क्रममा निधन भएको छ।

वर्माको २०८३ मङ्सिर १० गते बुधबार भारतको गोरखपुरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय वर्मा २०७४ सालको प्रदेशसभा निर्वाचनपछि समानुपातिक निर्वाचन प्रणालीबाट तत्कालीन प्रदेश नं. ५ (हाल लुम्बिनी प्रदेश) को प्रदेशसभा सदस्यमा मनोनीत हुनुभएको थियो।

उहाँले प्रदेशसभा सदस्यका रूपमा प्रदेशको संसदीय राजनीतिमा प्रतिनिधित्व गर्नुभएको थियो।

उहाँको निधनले नेपाली कांग्रेस तथा कपिलवस्तुको राजनीतिक र सामाजिक क्षेत्रमा क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भर्खरै प्रकाशित

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज