Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

२४ घण्टामा १ करोड १० लाखको स्वास्थ्य सामग्री भित्रियो

Author Avatar Sajha News 4th June 2021 , 6:46 AM
२४ घण्टामा १ करोड १० लाखको स्वास्थ्य सामग्री भित्रियो

काठमाडौं : कोरोना महामारी दोस्रो लहरले आक्रान्त नेपाललाई विश्व समुदायको सहयोगले मलमको काम गरिरहेको छ ।

कोरोना महामारीका कारण स्वास्थ्य संकट भोगिरहेको नेपाललाई बितेको २४ घण्टाभित्र १ करोड १० लाखभन्दा बढी मेडिकल उपकरण सहयोग आएको छ । यी स्वास्थ्य सामग्रीले थोरै भए पनि राहत दिएको छ ।

कोरोना संक्रमणले दैनिक स्वास्थ्य संस्थामा बिरामी चाप बढिरहेकै बेला विश्व समुदायको राहतले मलमको काम गरेको हो ।

बिहीबार मात्रै जापान सरकारले नेपालका अस्पताललाई १ सय ६० अक्सिजन जेनेरेटर सहयोग गरेको छ । कोभिड–१९ उपचारका लागि अत्यावश्यक उपकरण सहयोग क्रममा जापानले हस्तान्तरण गरेका यी अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिनेछ । यसअघि पनि जापानले गत वर्ष कोभिड बिरामीलाई अस्पताल लैजान ६ एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य सामग्री आएलगतै नेपालका लागि जापनी राजदूत किकुता यताकाले अक्सिजन जेनेरेटरमार्फत् अक्सिजन सिलिन्डरबिना बिरामीको उपचारमा सहज अक्सिजन आपूर्ति हुने बताएका छन् । कोरोना बिरामीलाई जटिलता आउन नदिन अक्सिजन आपूर्ति गर्न उपयोग हुनेछ । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज