Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरोनाकै बिच कृष्णनगर नाकाबाट रोजगारीका लागि भारत जाने बढे

Author Avatar साझा न्यूज 8th June 2021 , 7:53 PM
कोरोनाकै बिच कृष्णनगर नाकाबाट रोजगारीका लागि भारत जाने बढे

-प्रिन्स मिश्रा ,कृष्णनगर (कपिलवस्तु)

भारतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन: भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि राज्यले जिवीकोपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले कोरोनाको त्रासलाई दबाएर १ महिना भित्र २ हजार बढि नेपाली नागरिक कपिलवस्तुको कृष्णनगर नाका हुँदै कामका लागि छिमेकी राष्ट्र भारत गएका छन् ।

लकडाउन र कोरोना कहरले गर्दा खान–लगाउन समस्य भएकोले काम खोज्दै नेपालीहरू भारततिर गएका हुन् । लकडाउन सुरु भएपछि नेपाल फर्किएका नेपालीहरू पनि  नेपालमा फसेका केही भारतीय समेत आफ्नो देश फर्केका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए ।

बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, विवाहमा १५ जनालाई आवत जावत गर्न दिएको बताउँदै उनले भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको पौडेलले बताएका छन ।

कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम,रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगर (लिंक गेट) का नायव निरीक्षक तारा खनालले जानकारी दिएका छन ।कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाइ छ ।

सम्बन्धित कम्पनी, कल कारखाना , आदिको परिचय पत्र , बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउनेलाई शोधपुछ गरेर मात्र भारत जान दिएको जानकारी पनि दिए । दैनिक सय जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको खनाल भनाइ छ ।

त्यस्तै कोरोना महामारीलाई मध्य नजर गर्दै शसस्त्र प्रहरी र रेडक्रस सोसाइटीको पहलमा र युनिसेफको सहयाेगमा इलेक्ट्रोनिक एकुवा सेन्सर प्रविधिको सेनीटाइजर मेसिन कृष्णनगर लिंक गेटमा जडान गरिएको र सुत्केरी ,अपाङ्ग, महिला, सशत बिरामीहरू को लागी कपिलवस्तु जिल्ला भरिको बिरामीहरूको लागी निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको बोर्डर आउट पोष्ट कृष्णनगरका निरिक्षक प्रकाश आचार्यले बताएका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज