लुम्बिनी प्रदेश भित्र रहेका मुख्य १९ वटा सडकको निर्माण गर्नका लागि ६४ करोड बजेट बिनियोजन भएको छ ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।