Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गण्डकी प्रदेशको बजेटः स्वास्थ्यमा प्राथमिकता

Author Avatar साझा न्यूज 15th June 2021 , 8:34 PM
गण्डकी प्रदेशको बजेटः स्वास्थ्यमा प्राथमिकता

गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि रु. ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट प्रस्तुत गरेको छ।

मंगलबार प्रदेशसभामा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपालीले आब २०७८÷०७९ को बजेट प्रस्तुत गरेका हुन्। गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षकोमा भन्दा रु. ४ अर्बले घटेको छ। अघिल्लो आर्थिक वर्ष रु. ३४ अर्ब ८४ करोड २१ लाखको बजेट ल्याइएको थियो। प्रदेशको आन्तरिक आम्दानी र संघबाट अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेटको आकार पनि खुम्चिएको हो।

चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७८÷७९ को बजेटमा स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानमा रु. १ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ। वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई रु. १ अर्ब १० करोड, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई रु. १ करोड प्रदेश सरकारले विनियोजन गरिएको मुख्यमन्त्री नेपालीले बताए।

स्वास्थ्यलाई प्राथमिकता दिएर आएको गण्डकी प्रदेशको बजेटले प्रदेशका जिल्ला अस्पतालमा आँखा, किड्नीका बिरामीलाई डायलाइसिस र ज्येष्ठ नागरिकका लागि वार्ड बनाउन बजेट विनियोजन गरेको छ। त्यस्तै, प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले रु. ५० हजार राहत उपलब्ध गराउने भएको छ। कोरोना भएर मृत्यु भएका परिवारका सन्तानलाई रु. ५ हजार मासिक भत्ता उपलब्ध गराउने प्रदेशले घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज