Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पश्चिम नवलपरासीको अधिकांस भुभाग जलमग्न

Author Avatar साझा न्यूज 17th June 2021 , 5:33 PM
पश्चिम नवलपरासीको अधिकांस भुभाग जलमग्न
श्याम थापा
सुस्ता३ असार लगातार अविरल बर्षाको कारणले पश्चिम नवलपरासीको अधिकांस भुभाग जलमग्न भएको छ ।
जिल्लाको सरावल गाउँपालिका,प्रतापपुर गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका,रामग्राम नगरपालिका,सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाको अधिकांस भुभाग बर्षाको कारणले जलमग्न भएको हो ।
लगातार अविरल बर्षिरहेको बर्षाको पानी निकास नभएको कारणले नै जिल्लाको अधिकांस खेतीयोग्य जमिन र गाउँ घर डुबानमा परेको स्थानीयबासिले बताउँछन् ।
जब मनसुन सुरु हुन्छ त्यसपछि हाम्रो निद सबै उडेर जाने गर्छ जहिले पनि नेताहरु आउछन् र अब यो डुबानको समस्या समाधान हुन्छ भनेर जान्छन् तर हाम्रो समस्या भने जिउकोतिउ नै रहेको पाल्हिनन्दन गाउँपालिका वार्ड न १ शंकरपुर बस्ने जितेन्द्र कुमार हरिजनले बताए ।
हरिजनको अनुसार खोलाहरुको सरसफाइ र ड्रेनको सरसफाइ र निकास नभएकै कारणले आफुहरु डुबानको समस्या भोग्नपरेको सुस्ता सन्देशलाई बताए । आफुहरुले लगाएको धान,उखु,बेसार,तरकारीहरुको खेती पुर्ण रुपले जलमग्न भएको र घर समेत डुबानमा परेर सास्ती भोग्न परेको उनले बताए ।
बर्षाको पानी निकास नभएर बर्सेनि डुबानको समस्या भोग्न परेको पाल्हिनन्दन गाउँपालिकाका शंकरपुर,रामपुर खडौना,सरावलको डुबन्तापुर,पुसौली,भुजहवा र प्रतापपुरको वार्ड न ३ र ४ लगायत अन्य स्थानहरु यतिखेर जलमग्न भएको देख्न सकिन्छ ।
पाल्हिनन्दनको झरहि खोला र सरावलको धनेवा खोला सरसफाइ नभएको कारणले सरावल र पाल्हिनन्दनको आधा दर्जन भन्दा बढी गाउँहरु डुबानको पिडा खेप्दै आएको र डुबानको समयले गर्दा उनिहरुले खाद्यान्नको अभाव,खानेपानी,आवतजावत र सर्पको बिगबिगी जस्ता सास्ती भोग्न परिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज