Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरोना संक्रमितका कुरुवा र सुरक्षाकर्मीहरुलाई निशुल्क खाना नास्ता

Author Avatar साझा न्यूज 17th June 2021 , 10:21 PM
कोरोना संक्रमितका कुरुवा र सुरक्षाकर्मीहरुलाई निशुल्क खाना नास्ता

कपिलवस्तु, ३ अषाढ । कोभिड संकट विरुद्ध मानवीय सेवा भावले नागरिक स्तरमा गठन गरिएको साझा प्रयास अभियान र मधेश मानव अधिकार गृहको पहलमा कोरोना संक्रमित विरामीका कुरुवा र सुरक्षाकर्मीहरुलाई निशुल्क खाना नास्ता खुवाउने कार्यक्रम संचालन गरिएको छ । अमेरिका स्थित एशोसिएन अफ नेपाल तराईन ईन अमेरिका नामक संस्था, कपिलवस्तु नगरपालिका र फेसबुक क्याम्पेनि∙बाट जोडिएका विभिन्न दाताहरुको सहयोगबाट यो कार्यक्रम संचालन गरिएको साझा प्रयास अभियानका संयोजक रवि ठाकुरले बताए ।
कोरोना अस्थायी अस्पताल तौलिहवामा रहेका विरामीका कुरुवाहरुलाई निशुल्क खाना नास्ता वितरण गरिएको छ । यसै गरी तौलिहवा क्षेत्रमा लक डाउनका अवधिमा खटिएका सुरक्षाकर्मीहरुलाई चिया नास्ता वितरण गरिएको अभियानकी स्वयंसेवक लक्ष्मी चौरसियाले बताईन् ।
यसरी संचालन गरिएको निशुल्क खाना नास्ता वितरणको यो कार्यक्रम चौथो हप्तामा पुगेको छ । अभियानलाई सघाउन विभिन्न व्यक्तिहरुले स्वतस्फुर्त रुपमा गरेको सहयोग रकमको पारदर्शी ढंगबाट पूर्ण सदुपयोग गरिने अभियानका संयोजक ठाकुरले बताए । कार्यक्रमको समापन पछि सामाजिक परीक्षणबाट खर्च सार्वजनिक गर्छौं, संयोजक ठाकुरले भने, “अभियानले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्थानीय तहको लागत सहभागितामा अक्सिजन कन्सन्टेटर मेशिन समेत वितरण गर्ने कार्यक्रम शुरु गरेका छौं ।”
अभियानमा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, लुम्विनी विकास कोषका सदस्य राजेश ज्ञवाली, कपिलवस्तु निर्माण व्यवसायी संघका अध्यक्ष गुन्जन कुमार गुप्ता, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल निर्माण व्यवसायी संघ प्रदेश समितिका उपमहासचिव दिनेश हमाल, उद्योगी सन्दिप गुप्ता, निर्माण व्यवसायी अशोक गुप्ता, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी, नेपाल औषधी व्यवसायी संघका जिल्ला कोषाध्यक्ष मति प्रसाद घिमिरे लगायतका नागरिक अगुवाहरु सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

भर्खरै प्रकाशित

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज