Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साझा प्रयासबाट बुद्धभूमि नगरपालिकालाई २ थान अक्सिजन कन्सन्टेटर मेशिन हस्तान्तरण

Author Avatar साझा न्यूज 17th June 2021 , 11:06 PM
साझा प्रयासबाट बुद्धभूमि नगरपालिकालाई २ थान अक्सिजन कन्सन्टेटर मेशिन हस्तान्तरण

कपिलवस्तु । कोभिड संकट विरुद्ध जुध्न नागरिक स्तरबाट गठन गरिएको साझा प्रयास अभियानको पहलमा बुद्धभूमि नगरपालिकालाई २ थान अक्सिजन कन्सन्टेटर मेशिन हस्तान्तरण गरिएको छ । साझा प्रयास अभियानका तर्फबाट बुद्धभूमि नगर संयोजक राजेश ज्ञवालीले नगर प्रमुख केशव सिंहलाई सो मेशिनहरु हस्तान्तरण गरेका हुन् ।

कपिलवस्तुमा कोभिड संक्रमित विरामीहरुको उपचारमा स्थानीय स्वास्थ्य संस्थाहरुलाई सघाउनका लागि फेसबुक क्याम्पेनिंगबाट संकलन गरिएको रकमबाट ३ लाख २० हजार रुपैयाका २ वटा अक्सिजन कन्सन्टेटर मेशिन हस्तान्तरण गरिएको अभियानका जिल्ला संयोजक रवि ठाकुरले बताए ।

कन्सन्टेटर मेशिन खरिदका लागि काठमाण्डौं स्थित पिआईए सिपिएन बाट ५० हजार, सुरेन्द्र ज्ञवालीबाट ५१ हजार, सुरेन्द्र राज आचार्यबाट २५ हजार लगायत राजेश श्रेष्ठ, कल्पना ठाकुर र सुप्रिया ठाकुरको सहयोग प्राप्त भएको अभियानका बुद्धभूमि नगर संयोजक राजेश ज्ञवालीले बताए ।

साझा प्रयास अभियानको यो मानवीय सेवामा हातेमालो गर्न बुद्धभूमि नगरपालिकाका तर्फबाट नगर प्रमुख केशव श्रेष्ठले पनि साझा प्रयास अभियानलाई २ लाख रुपैया सहयोग गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, उप प्रमुख मीरा थारु, वडा अध्यक्ष कपिल देव तिवारी र साझा प्रयास अभियानका तर्फबाट दिनेश हमाल, सन्दीप गुप्ता, किरणमान बज्राचार्य, गोपाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

भर्खरै प्रकाशित

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज