Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोकियो ओलम्पिकमा १० हजार दर्शकले मात्र प्रवेश पाउने

Author Avatar साझा न्यूज 23rd June 2021 , 12:20 PM
टोकियो ओलम्पिकमा १० हजार दर्शकले मात्र प्रवेश पाउने

जापान। टोकियो ओलम्पिकमा १० हजार दर्शकलाई मात्र रङ्गशालामा प्रवेशको अनुमति दिइने भएको छ । टोकियो ओलम्पिक शुभारम्भ हुन एक महिना बाँकी रहेको अवस्थामा आयोजक कमिटीले यस्तो निर्णय गरेको हो ।

आउँदो २३ जुलाई देखि सञ्चालन हुने टोकियो ओलम्पिकमा दर्शकहरूको उपस्थितिको बारेमा आयोजक कमिटीले यस्तो निर्णय गरेको हो ।

जसअनुसार टोकियो ओलम्पिक खेलका दौरान सबै भेन्यूमा दर्शक उपस्थितिको सीमा तय गरिएको छ । रङ्गशालालगायत खेलकुदका अन्य भेन्यूमा ५० प्रतिशत दर्शकहरूलाई प्रत्यक्ष खेल हेर्न पाउने स्वीकृति दिने निर्णय गरेको छ ।

आयोजक कमिटीले कुनै पनि भेन्यूमा १० हजार दर्शकलाई आउन दिने अनुमति दिएको छ । त्यस्तै, क्षमता कम भएका खेल स्थलमा ५० प्रतिशत दर्शकलाई अनुमति दिइएको छ । रङ्गशालामा भने बढीमा १० हजार दर्शक आउन सक्ने व्यवस्था मिलाएको छ ।

कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष पछि सारिएको हो । कोरोनाको महामारी अझै यथावत रहे पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र टोकियो ओलम्पिक आयोजक कमिटीले २३ जुलाईदेखि टोकियो ओलम्पिकको सञ्चालन हुने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज