Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘फरार’ भारतीय गुण्डा नाइके पोखरामा पक्राउ

Author Avatar साझा न्यूज 23rd June 2021 , 2:09 PM
‘फरार’ भारतीय गुण्डा नाइके पोखरामा पक्राउ

‘काठमाडौं । भारतको कन्नाडा फिल्म उद्योगका दाजुभाई निर्माता उमापाथी र दीपक ग्वादाको हत्याको आरोप लागेका त्यहाँका गुण्डा नाइके करिया राजेश यसैसाता पोखराबाट पक्राउ परेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार हत्याको घटनापछि फरार भएका उनलाई पोखराको होटलबाट प्रहरीले पक्राउ गरेको हो । ३७ वर्षे राजेशलाई नेपाल प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । उनको पक्राउबारे भारतीय संचारमाध्यमले प्रमुखताका साथ समाचार प्रकाशन गरेका छन् ।

ती फिल्म निर्माता दाजुभाईको हत्याको आरोप राजेशमाथि लागेको थियो । प्रहरीले खोजी सुरु गरेपछि उनी नेपाल पसेका थिए । प्रहरीको अनुसन्धानमा राजेशको मिलेमतो दाउद इब्राहिमको ग्याङका सार्पसुटर सदस्य रसिद मालबारीका दाहिने हात मानिने बम्बे रविसँग पाइएको थियो ।

डिसेम्बर २०२० मा कन्नाडाको बिग बजेटको चर्चित फिल्म ‘रोबर्ट’ निर्माण गरेका उमापाथाी र ग्वादाको हत्या भएको थियो । चाँडै हिन्दी भाषामा स्वरांकन हुने तयारीमा रहेको उ क्त फिल्म कन्नाडा र तेलेगुमा रिलिज भएको थियो । अभिनेता दर्शन मुख्य भूमिकामा थिए । मार्च ११, २०२१ मा उक्त फिल्म रिलिज भएको थियो ।

पोखराको होटलमा रहेर उनले फिल्म निर्माणका लागि पैसा जुटाउन विभिन्न व्यापारीसँग फिरौती माग्ने गरेको प्रहरीले जनाएको छ । लकडाउनपछि रिलिज भएको फिल्म रोबर्टले राम्रो कमाइ गरेपनि अर्को बिग बजेटको फिल्मले उत्साहप्रद कमाइ गरेन । ती दाजुभाईको हत्यामा फिल्मको व्यापार मुख्य कारण रहेको प्रहरी छानविनबाट खुलेको छ ।

द हिन्दू अखबारका अनुसार राजेश र रविले मृतक दाजुभाई फिल्म निर्माताबाट ३० लाख भारु मागेका थिए । पैसा मागेपछि उनीहरुले नदिएको समेत जनाइएको छ । घटनामा आरोपित अन्य ११ जनालाई प्रहरीले पक्राउ गरेपनि बम्बे रवि र राजेश फरार थिए । रविले भारत छाडेर भागेको र राजेश नेपालमा रहेको प्रहरीले सुइँको पायो ।

पक्राउपछि राजेशलाई भारतीय प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

भर्खरै प्रकाशित

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज