Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विपक्षी गठबन्धन निकटका पांच विद्यार्थी संगठनहरुले आज देशभर प्रदर्शन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म विपरित काम गरेको भन्दै

Author Avatar साझा न्यूज 24th June 2021 , 10:59 AM
विपक्षी गठबन्धन निकटका पांच विद्यार्थी संगठनहरुले आज देशभर प्रदर्शन गर्ने

काठमाडौँ। विपक्षी गठबन्धन निकटका पांच विद्यार्थी संगठनहरुले आज देशभर प्रदर्शन गर्दैछन। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म विपरित काम गरेको भन्दै ती विद्यार्थीहरुले राजधानीको प्रदर्शन बिहीबार भृकुटीमण्डप,प्रदर्शनी मार्गमा गर्न लागेका छन्।

दिउसो गरिने प्रदर्शनको लागि जानकारी दिंदै संयुक्त विद्यार्थी संगठनले ‘प्रतिगमन भाग-२ लाई पराजित गरौँ,विद्यार्थी संगठनको वृहद विरोध कार्यक्रममा सहभागी होऔं’ भनेर बिहीबार दिउसो ३ बजे प्रदर्शन गर्ने बताएको छ।

विभिन्न विद्यार्थी संगठनका प्रमूखहरुले संयुक्त रुपमा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा ‘नेपाली जनताको अत्यन्तै ठुलो त्याग,बलिदान र समर्पणको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र, विधीको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर उद्धत रहेको बताइएको छ। विद्यार्थीहरुद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा, ‘प्रधानमन्त्री ओलीका हरेक संवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्युत भएर संवैधानिक राष्ट्रपतिले समेत निरन्तर रुपमा साथ दिनु झनै बिदम्बनापुर्ण बनेको छ। संविधानको चिरहरण गरेर दोस्रो पटक प्रतिनिधी सभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को गर्दै राष्ट्रघात,कुशासन,महंगी र भ्रष्टाचार थोपरिरहेको छ।’

विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना,अखिल क्रान्तिकारी का अध्यक्ष रंजित तामाङ,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुप नारायण श्रेष्ठ र अखिल छैटौं का अध्यक्ष बिमल पोखरेलले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज