Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बेलायतमा भीसी तुल बहादुर पुनको नाममा रेल सञ्चालन

Author Avatar साझा न्यूज 24th June 2021 , 7:15 PM
बेलायतमा भीसी तुल बहादुर पुनको नाममा रेल सञ्चालन

लण्डन । बेलायतको ग्रेट वेस्ट्रन रेलवेको प्याडिंगटनदेखि ब्रिस्टलसम्मको सेवामा सञ्चालन गरिने ट्रेनहरुमध्ये एकको नामाकरण भीसी तुल बहादुर पुन गरी यही २३ जुन, बुधबारदेखि सञ्चालनमा आएको छ । अभिनेत्री जोयना लुम्ले, गुर्खा ब्रिग्रेड एस्सोसिएस, ग्रेट वेस्ट्रन रेलवे, गुर्खा म्युजियम आदिका अधिकारीहरुसहति भीसी पुनका छोराछोरीलगायत भूपू गुर्खाहरुको उपस्थितिमा भएका उक्त समारोहमा भीसी पुनका बहादुरीसहित गुर्खा इतिहासको चर्चा विभिन्न वक्ताहरुले गरेका थिए ।

भिक्टोरिया क्रसको शुरुवात २९ जनवरी, १९५६मा बेलायत र रुसबीच क्राइमिएन वारमा रानी भिक्टोरियाद्वारा गरिएको थियो । भीसी पदक प्राप्त गर्ने १३५५ जनामध्ये पहिलो र दोस्रो विश्व युद्धमा बीरता देखाउने १३ जना गुर्खाहरु थिए, उनैमध्ये एक भीसी तुल बहादुर पुनको सम्मानमा उनको नाममा रेलवे सेवाको एक ट्रेनको नामाकरण गरिएको हो । २३ जुन, १९४४मा वर्माको मोगाउनमा भएको रेलको पुललाई एक्लै २१ वर्षीय राइफलम्यान पुनले रक्षा गर्न सफल भएको र सो लडाइँमा उनको बहादुरीको उच्च कदर गरेर उनलाई प्रदान गरिएकोलाई मध्यनजर राखेर विशाल पश्चिमी रेल सेवाले सोही दिन पारी भीसी पुनको नाममा एक ट्रेनको नाम राखेको हो । विशाल पश्चिमी रेल सेवाको यस कदममा सम्पूर्ण गुर्खासहित बेलायतबासी नेपालीहरु गौरवान्वित महशुस गरेका छन् ।

२३ मार्च १९२३मा म्याग्दीमा जन्मेका भीसी तुल बहादुर पुनको म्याग्दीमै २० अप्रिल २०११ मा मृत्यु भएको थियो । उनकी श्रीमती हाल नेपालमा नै बसोबास गर्दछिन् भने छोरा अर्जुन पुन र छोरी मेघना पुन हाल बेलायतमा बसोबास गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज