Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विजयनगर गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

Author Avatar साझा न्यूज 24th June 2021 , 7:19 PM
विजयनगर गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७१ लाख ५४ हजार ९ सय ६३ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । विजयनगरले विहिवार नवौँ गाउँसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कोभिड १९  संक्रमणबाट जनताको जीवन रक्षा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले केही गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइको बताउनुभयो ।

यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढ्दै जानुपर्नेम जोड दिएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पुर्वाधार विकासका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सकेको बताउनुभएको छ । गाउँपालिकाको बाटो राजमार्गसम्म कालोपत्रे जोड सफल भएको बताउनुभयो । गाउँपालिकालाई धुलो र हिलो मुक्त पालिका घोषणा गर्ने गरी आगामी आर्थिक वर्षमा बाँकी कामहरु गर्न प्रस्ताव गरिएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।
छोरी बचाउँ, छोरी पढाउ अभियान अन्तर्गत छोरी शिक्षाका लागि गाउँपालिकाले जिम्मेवारीसमेत लिएको छ ।

एक वडा एक बिउँ बैँ स्थापना गर्ने, स्थानीय माटो, बालीनाली अनुसार उत्पादन गर्ने, सिँचाई व्यवस्था, कृषि विकासलाई आधुनिक प्रणालीमा रुपान्रण गरी आत्मनिर्भर बनाउने, युवा रोजगारी, पशु व्यवसाय, पर्यटन प्रवद्र्धन, निशुल्क स्वास्थ्य गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने, आवश्यकता अनुसार बर्थिङ सेन्टरको संख्या बढाउने, बालमैत्री वडा घोषणा, गाउँपालिकामा सेवाका लागि सहायता कक्ष सञ्चालन, नक्सा पासको व्यवस्था, छानो मुक्त पालिका घोषणा गर्ने लगायत नीति तथा कार्यक्रममा राखिएको गाउँपालिकाले जनाएको छ ।यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विजयनगर गाउँपालिकाको संगठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम, न्यायिक समिति प्रतिबेदन सर्वसम्मतबाट पारित भएको र अन्य विषय बैठकमा छलफल गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

भर्खरै प्रकाशित

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज