Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सरोकारवालसंगको अन्र्तक्रिया

Author Avatar साझा न्यूज 25th June 2021 , 6:17 PM
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सरोकारवालसंगको अन्र्तक्रिया

नारद कोहार
कपिलबस्तु, असार ११
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस २०७८ अन्र्तगत सरोकारवालाहरु संगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यलय कपिलबस्तुको आयोजनामा सम्पन्न भएको हो ।
सो कार्यक्रममा लागु औषध भनेको के हो ? यसका असर, यसबाट छुटकारा पाउने तरिका र यसका प्रकार तथा कच्चा पदार्थहरुको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले प्रस्तुतिकरण गरेका थिए ।
लागु औषध ओसार पसार तथा दुरुपयोग चिन तथा तिब्बतबाट पनि हुन सक्छ तर बढी खुला साीमाका कारण स्थाल मार्ग तथा हवाईमार्गबाट पनि काठमाण्डौको अन्र्तराष्ट्यि विमानस्थालमा समातिएको समाचारहरु आएको प्रमुख जिल्ला अधिकारी चक्रपाण्ी पाण्डेले बताए ।
लागु औषध एउटा चिन्ता र चासोको विषय भएकोले यसको न्यूनिकरणमा सबै मिलेर सशक्त रुपमा लाग्नु पर्ने नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष श्वेयता गिरीले बताईन् ।

लागु औषधमा श्रीमान श्रीमतिको केस भन्दा छोरा छोरीको केस हुदो रहेछ त्यसैले सबै चिज मनिस गुमाउन तयार हुन्छ तर आफ्नो छोरा छोरी गुमाउन तयार हुदैन अन्तिम अवस्था नभए सम्म बहिर कुरा ल्याउन सक्दैनन् जब ल्याइ सक्छ तब बच्चा बच्न सक्ने स्थितिमा नरहेको समाज सेवी गिता अन्जानले बताईन् । हामी पनि सचेत नागरिक भएको मनिसले पनि आफ्नो वरिपरि के कस्ता किसिमको घटना भएका हुन्छन् त्यसलाई समुदायले नै सुधार्नु पर्ने उनले बताईन् ।
कपिलबस्तुमा आर्थिक वर्ष २०७७।७८ मा लागु औषधमा विभिन्न उमेरका ६१ जना अभियुक्त पक्राउ परेका छन् । यो आर्थिक वर्षमा चरेश ४१ किलो, गाँजा डेढ किलो, अफिम १० किलो ८सय ग्राम, कोरेक्स १ पिस, विभिन्न किसिमका क्याप्सुल १ हजार ९ सय ५९ र ट्याबलेट ३ हजार ७ सय ४९ ओटा बरामद गरिएको छ ।
कार्यक्रममा समुदायिक प्रहरीका अध्यक्ष देवि बर्मा, गैर सरकारी संस्था महासंघका अध्यक्ष प्रविण श्रीवास्तव, जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज