Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालगन्जको जमूनाह नाकामा लागु औषध दुव्र्यसन विरुद्धको नागरिक सचेतना कार्यक्रम सम्पन्न

Author Avatar साझा न्यूज 25th June 2021 , 7:34 PM
नेपालगन्जको जमूनाह नाकामा लागु औषध दुव्र्यसन विरुद्धको नागरिक सचेतना कार्यक्रम सम्पन्न

–नेपालगन्ज प्रतिनिधि 

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसका अवसरमा आज नेपालगन्जको जमूनाह नाकामा लागु औषध दुव्र्यसन विरुद्धको नागरिक सचेतना कार्यक्रमको आयोजना गरिएको थियो  ।

खुला सीमानाकाका कारण नेपालीहरु छिमेकी देश भारतको रुपैडिहा पुगेर समेत लागु औषधको प्रयोग गर्ने, लिएर आउने गरेका कारण नेपाालगन्ज लागु औषध कारोवारको लागि ट्रान्जीट प्वाइन्ट बन्दै गएको बताईन्छ।

नेपाल भारतका सुरक्षा अधिकारीको उपस्थितिमा  भएको  सो कार्यक्रममा बाँकेका नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुलाई लागुऔषध नियन्त्रणका लागि सहयोगको आग्रह गरेका थिए ।भने त्यसमा भारतीय पक्षले पनि पुर्ण रुपले सहयोगको प्रतिबद्धता जनाएको बाँकेका एसपी ओम रानाले बताउदै  लागू औषधको विरुद्धमा सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नु पर्ने कुरा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, भारतका एसएसबी असिस्टेन्ट कमाण्डर सुकुमार देव बर्मन, रुपैडिहा थानाका इन्स्पेकटर अशोक कुमार सिंह, जमुनाह बिओपी इन्चार्ज जीवलाल बुढा, वडा प्रहरी इन्चार्ज डिल्ली बहादुर खड्का, आगु औषध ब्युरो का प्रकाश के.सि लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा लागू औषध बिरुद्ध काम गर्ने सरोकारवाला निकाय तथा भारतिय प्रहरी अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज