Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस नेता पुस्पा भुसालद्वारा स्वास्थ्य सामाग्री र खाद्यान्न हस्तान्तरण

Author Avatar साझा न्यूज 26th June 2021 , 3:33 PM
कांग्रेस नेता पुस्पा भुसालद्वारा स्वास्थ्य सामाग्री र खाद्यान्न हस्तान्तरण

सन्धिखर्क १२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका सचेतक पुस्पा भुसालले अर्घाखाँची जिल्लाका लागि स्वास्थ्य सामाग्री र खाद्य सामाग्री प्रदान गर्नु भएको छ ।
जिल्लाबासीलाई कोभिड माहामारीबाट बचाउनका लागि र बाढी पहिरोले घरबार विहीन भएकाहरुलाई राहात होस भनेर खाद्य सामाग्री प्रदान गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी अर्घाखाँची अस्पतालाललाई १० लिटरका २ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, मास्क, स्यानीटाइजर, तथा छत्रदेव गाउँपालिकालाई १ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, २ हजार थान मास्क, १० लिटर स्यानीटाइजर र शितगंगा नगरपालिकालाई १ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन सहितका स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो
कांग्रेस नेतृ भुसालले मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकालाई २÷२ हजारका दरले मास्क र १० लिटरका दरले स्यानीटाइज र नेपाल पत्रकार महासंघलाई स्यानीटाइजर र मास्क प्रदान गरेको नेपाली कांग्रेसका प्रकाशन तथा प्रचार प्रसार विभागका सिंयोजक माधब पौडेलले बताउनु भयो ।
त्यस्तै अविरल बर्षाका कारण बाढी र पहिरोका कारण घरबार विहीन भएकाहरुलाई राहात प्रदान गर्नका लागि ६ क्विन्टल चामल सहित दाल लगायतका खाद्य सामाग्री प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई हस्तान्तरण गर्नु भएको छ । जिल्लामा परेको समस्यामा थोरै र्भपनि मलामपट्टी लगाउने उदेश्यले स्वास्थ्य सामाग्री र खाद्यान्न प्रदान गरेको नेता भुसालको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षता र कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको सञ्चालनमा सम्पन्न भएको स्वास्थ्य सामाग्री तथा खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान, पुर्ब सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उप प्रमुख ठाकुर कुमार बिक, भुमिकास्थान नगरपालिकाका नगर उप प्रमुख खडानन्द वेल्वासे, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

कार्यालय प्रमुखसहित ४ चना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज