Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्रीको अफर आइसक्यो : माधव नेपाल

Author Avatar साझा न्यूज 26th June 2021 , 6:13 PM
प्रधानमन्त्रीको अफर आइसक्यो : माधव नेपाल

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरे पनि आफूले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन्।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओलीले कोर्ष नै करेक्सन नगरी मिल्ने संभावना नरहेको बताए।

‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाइँ भइहाल्नुस् भन्ने कुरा पनि आएको छ’, उनले भने, माधव नेपाल धोका दिने मान्छे होइन। ’

आफूलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको उनको भनाई थियो । ‘गठबन्धनको तर्फबाट जुन प्रक्रिया अघि बढिसकेको छ, त्यसमा धोका दिने पक्षमा म छैन, उनले भने, अदालतबाट हस्ताक्षर फिर्ता लिने कुरा पनि संभव छैन।’

उनले आफूहरु संविधान र लोकतन्त्र जोगाउनका लागि एमालेको विद्रोही पक्ष भएको बताए।

‘केपी ओलीलाई सत्ता भएपछि त्यसभन्दा बाहेक अरु केही चाहिँदैन । नेता नेपालले भने, ‘त्यसैले उहाँ भन्नुहुन्छ, कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु। नरहे बाँस, नबजे बाँसुरी। त्यसैले उहाँले संसद् नै विघटन गर्नुभयो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज