Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तु प्रहरीले ग¥यो विगतको वर्षको तुलनामा साढे ५ सय प्रतिशत राजश्व असुलीमा बृद्धि

आर्थिक वर्ष २०७७÷७८ मा ५ करोड भन्दा बढी राजश्व असुली

Author Avatar साझा न्यूज 28th June 2021 , 6:27 AM
कपिलबस्तु प्रहरीले ग¥यो विगतको वर्षको तुलनामा साढे ५ सय प्रतिशत राजश्व असुलीमा बृद्धि

नारद कोहार
कपिलबस्तु, असार १४
जिल्ला प्रहरी कार्यलय कपिलबस्तुले गत वर्षको तुलनामा साढे ५ सय प्रतिशत राजश्व असुलीमा बृद्धि गरेको छ । कार्यलयले आर्थिक वर्ष २०७३÷०७४ मा १ करोड ६ लाख ४२ हजार ४ सय ३५, आ.व. ०७४÷०७५ मा १ करोड ९ लाख ७१ हजार ८ सय ९१, आ.व. ०७५÷०७६ मा १ करोड ३८ लाख ७४ हजार ३ सय ३२, आ.व. ०७६÷०७७ मा १ करोड २ लाख १९ हजार ३ सय ६१ र आ.व. २०७७÷७८ मा ५ करोड २१ लाख ६ हजार ७ सय ४५ रकम बराबारको माल समान पक्राउ गरी भन्सार चलान गरेको छ ।
प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको समिक्षा कार्यक्रममा सो कुरा बताएको हो । कार्यलयले किराना, केराउ, सवारी साधन, लत्ता कपडा, राँगा भैसी, बोका खसी, ईलेक्ट्रीक चल्ला तथा माछा, सुन, चाँदी, गाई गो, नगद र अन्य सामानबाट उक्त राजश्व असुली गरेको हो ।


कार्यलयले गत असारमा ४६ लाख ४० हजार ४ सय ३०, श्रावणमा ९२ लाख २३ हजार २ सय ६, भाद्रमा ६८ लाख ४२ हजार ५ सय ८८, असोजमा ६६ लाख ६८ हजार ८ सय ७१, कार्तिक २६ लाख ९९ हजार ८ सय ७५, मंसिरमा १५ लाख ४४ हजार ४ सय ८७ रुपैया बराबरको समान भन्सार चलान गरेको छ । त्यस्तै पौषमा ३० लाख २२ हजार ४ सय ६५, माघमा २० लाख ६ हजार २ सय, फागुनमा ७२ लाख ४८ हजार ४ सय ३५, चैत्रमा २० लाख ६० हजार ५ सय १८, बैशाखमा ३१ लाख ४१ हजार ८ सय १०, जेठमा २५ लाख ८४ हजार ८ सय ६० र असार महिनामा ४ लाख २३ हजार रकम बराबरको रजश्व असुली गरेको प्रहरी उपरिक्षक नवराज अधिकारीले ईसाझा न्यूजलाई बताए ।
विगतको ५ वर्षको तुलनामा साढे ५ सय प्रतिशत भन्दा बढी विभिन्न किसिमका माल सामानहरुबाट सो राजश्व असुली गरीएको उपरिक्षक अधिकारीले बताए । उनले भने ‘महिला हिंसाको क्षेत्रमा कठोर निति अवलम्बन गरेर कार्य गरेको बताए ।’ त्यस्तै शान्ति सु्रक्षा, फरार अपराधि पक्राउ, कोभिड लगायतको क्षेत्रमा उल्लेखनिए भुमिका निर्वाह गरिएको प्रहरी उपरिक्षक अधिकारीले ईसाझा न्यूजलाई बताए ।
कार्यक्रममा प्रहरी नयाब उपरिक्षक धर्मराज भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल प्रेस यूनियका सभापति गोपाल भण्डारी, मधेशी पत्रकार समाजका अध्यक्ष रमेश मिश्र, महासंघका पूर्व अध्यक्ष डिलाराम भुषाल, विभिन्न सञ्चार गृहका प्रमुख एवम् प्रतिनिधि सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

भर्खरै प्रकाशित

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज