Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिको आगामी आर्थिक बर्षकालागि ८२ करोड ७३ लाख बजेट बिनियोजित,

नगरपालिकामा ‘ चेली ल्याउ, चेली बचाऔ अभियान

Author Avatar साझा न्यूज 29th June 2021 , 6:34 AM
कपिलवस्तु नगरपालिको आगामी आर्थिक बर्षकालागि ८२ करोड ७३ लाख बजेट बिनियोजित,

कपिलवस्तु, असार १५
कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८÷०७९ कालागि ८२ करोड ७३ लाख १५ हजार बजेट बिनियोजित गरिएको छ । नगर पालिकालको नऔ नगर सभाले सो बजेट बिनियेजित गरेको हो । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको आग्रहमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको बजेट सभाले पास गरेका छ ।
आर्थिक बिकासमा ४ करोड २८ लाख कृषिमा १ करोड ८६ लाख, उद्योगमा ३० लाख बजेट बिनियोजन गरिएको छ । यस्तै सामाजिक विकासमा ४३ करोड ९६ लाख, स्वास्थयमा ३४ करोड १८ लाख, शिक्षमा २७ करोड ९३ लाख, पुर्वाधार विकासमा १९ करोड ५७ लाख बजेट बिनियोजन गरिएको छ । बजेटमा नगरपालिको आन्तरिक श्रोत, नेपाल सरकार अनुदान, प्रदेश सरकार अनुदन तथा शशर्त अनुदानबाट श्रोत जुटाईएको छ ।
सो अवसरमा मेयर सिंहले नगरको समग्र विकासकालागि आफनो कार्यकालको चौथो बर्षमा ल्याएको बजेट महत्वुपुर्णरहेको बताए । उनले आगमी आर्थिक बर्ष भित्र नगर क्षेत्रमा ‘ चेली ल्याउ, चेली बचाऔ अभियान चलाईने बताए । उनले सो अभियान अन्र्गत नगर क्षेत्रका कक्षा नौ देखि १२ मा पढेर कक्षा प्रथम, द्धितीय र तृतीय हुने छात्राको सबै पढाई खर्च नगरपालिकाले तिर्ने बताए । यस्तै फुसको छानोमुक्त अभियान समेत चालु जारी रहने उनले बताए ।


आगामी आर्थिक बर्ष वडा नम्बर ७ देखि १२ वडा नम्बरमा रहेका फुसको घरमुक्त अभियान अन्र्गत निःशुल्क ककर्टपाता बितरण गरिने बताए । सो अभियान पछि गोठकालागि समेत टीन दिईने बताए । सभाले आर्थिक बिधेयक, बिनियोजन बिधेयक, स्थानीय तहको कर्मचारी ब्यवस्थापन बिधेयक र भवन तथा सडक मापदन्ड बिधेयक समेत पास गरेको थियो । सो अवसरमा वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेल, वडा नम्बर ९का अध्यक्ष शिव बहादुर वाग्लले बजेटलाई समानुपाति र पारदर्शीरुपमा ल्याउनु पर्ने जोडदार आवाज उठाएका थिए । पौडेलले नगरपालिका र वडामा बिनियोजित बजेटलाई पारदर्शीरुपमा बाहिर ल्यायनु पर्ने बताए । सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले आगामी आर्थिक बर्षको बजेटले नगरको पुर्वाधार र सामाजि विकासमा योगदान दिने बताए ।
सो अवसरमा २ जना संचारकर्मी, ४ जना जना प्रतिििनधि, ४ जना कर्मचारीलाई सम्मानित गरिएको थियो । माउन्टने टिभिका शम्भु सैनीमाली र एनटिभिका बासुदेश बर्मा अजयलाई दोसल्ला, प्रमाण पत्र र जनही १० हजारका दरले पुरस्कृत गरिएको थियो । यस्तै वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ७ का अध्यक्ष धरमात्मामणि त्रिपाठी, दलित वडा सदस्यहरु चनरमति चमार र सुनिता चमारलाई कदर पत्र, दोसल्ला र ३ तोला चादीको मेडलले सम्मानित गरिएको थियो । यस्तै ईन्जीनीय, चन्डी प्रसाद देव, सहायक ईन्जीनीयर नारायण चौधरी, लेखा अधिकृत बलराम न्यौपाने र कार्यालय सहयोगी बिष्णुलाई समेत सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन

निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

भर्खरै प्रकाशित

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं लगिदै

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज