Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

Author Avatar साझा न्यूज 20th May 2026 , 4:11 PM
महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

रामपुर (पाल्पा), जेठ ६ गते । जिल्लाको निस्दी गाउँपालिका –१, स्थित राधाकृष्ण माध्यमिक विद्यालयले महायज्ञबाट २३ लाख ८४ हजार १५८ रुपियाँ बचत गर्न सफल भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार तथा प्रविधिमैत्री वातावरण निर्माण सहयोगार्थ भएको श्रीमद् भागवत पितृ उद्धार धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञमा सङ्कलन भएको दान रकमबाट बचत गर्न सफल भएको हो।

गत वैशाख १ देखि ७ गतेसम्म सञ्चालन भएको यज्ञमा दान रकमसँगै धान बिक्री र कलश बिक्रीबाट ४१ लाख १४ हजार ८९२ रुपियाँ  सङ्कलन भएकोमा खर्च कटाएर २३ लाख ८४ हजार १५८ रुपियाँ बचत भएको आर्थिक सङ्कलन समितिका संयोजक हुमबहादुर रानाले बताउनुभयो । महायज्ञ व्यवस्थापन, दान तथा सम्मान तथा प्रचार–प्रसारमा १७ लाख ३० हजार ७३४ रुपियाँ खर्च भएको जानकारी दिनुभयो ।

महायज्ञ मूल आयोजक समितिले रामपुरमा पत्रकार सम्मेलन गरी खर्चको विवरण सार्वजनिक गरेको थियो । विद्यालयका प्रधानाध्यापक भेषबहादुर अधिकारीले संकलन भएको रकम विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाको सुझावअनुसार योजना निर्माण गरी अघि बढ्ने बताउनुभयो । निस्दी गाउँपालिकाका शिक्षा समिति सदस्य शालिकराम पाण्डेले समुदायलाई विद्यालयको वृद्धि विकासको लागि एकताबद्ध बनाउन, शिक्षकहरुमा उर्जा थप्न तथा धर्म संस्कृतिप्रति आस्था जगाउनमा महत्वपूर्ण टेवा दिएको उल्लेख गर्नुभयो । शैक्षिक गुणस्तर सुधारका लागि सूक्ष्म योजना तयार गरी अघि बढ्नु पर्ने सुझाव राख्नुभयो।

विद्यालय व्यवस्थापन समिति सदस्य धनीमाया रानाले महायज्ञलाई सफल बनाउन शिक्षक, पूर्व विद्यार्थी, समाजसेवी, स्थानीय, महिला समूह,  संघ संस्था तथा शुभेच्छुकहरुले खेल्नुभएको भुमिका महत्वपूर्ण रहेको बताउँदै दान दाताहरुको विश्वासलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

भर्खरै प्रकाशित

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज