Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भगवानदास गुप्त स्मृति प्रतिस्ठानद्धारा संचालित निःशुल्क भोजन दानको बिधिवतरुवमा समापन

Author Avatar साझा न्यूज 29th June 2021 , 6:59 AM
भगवानदास गुप्त स्मृति प्रतिस्ठानद्धारा संचालित निःशुल्क भोजन दानको बिधिवतरुवमा समापन

कपिलवस्तु असार १५
कपिलवसतु अस्पातल र अस्थायी कोरोना अस्पतालमा रहेका कोरोना बिरामीहरुलाई गर्दै आएको निःशुल्क भोजन दान अभियानको भगवानदास गुप्त स्मृति प्रतिस्ठानले सोमवार देखि बिधिवतरुपमा समापन गरेको छ । गत जेठ ७ गते देखि कोरोना संक्रमित र कुरुवाहरुलाई प्रतिस्ठानले सवा महिना अभियान चलाएको हो ।

अहिले अस्पतालमा कोरोनाका बिरामी मात्र ३ जना रहेको र बिरामी पनि नथपिएकाले आफुहरुले यो अभियान यस पटककालागि राकेको कार्यक्रम संयोजक जिवनाथ पाण्डेयले बताए । यस्तै प्रतिस्ठानको एम्बुलेन्सले बिरामीहरुलाई निःशुल्करुपमा ल्याउने र लौजने प्रबन्ध गरेका छ । संयोजक पाण्डेयले बिज्ञप्ती जारी गर्दै कोरोनाबाट मृत्यु भएका परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै कोरोना सक्रमण तथा मृत्युको संख्या घटेकोमा खुशी ब्यक्त गरे ।

उनले यो अभियानमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैमा हार्दिक अभार ब्यक्त गरे । सो अवसरमा वडाअध्यक्ष तथा प्रतिस्ठानका सदस्य सुदीप पौडेलले सवा महिनाको अभियानले कोरोना संक्रमित र परिवारलाई केही भए पनि राहत मिलेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज