Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निधि, कोइराला र सिंहले बोलाए केन्द्रीय सदस्यको बैठक

Author Avatar साझा न्यूज 29th June 2021 , 7:20 PM
निधि, कोइराला  र सिंहले बोलाए केन्द्रीय सदस्यको बैठक

काठमाडौ । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् ।  पूर्वमहामन्त्री सिंहको निवासमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

महाधिवेशनमा केन्द्रित भई छलफल गर्न टोखास्थित कोइराला निवासमा केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय भएको छ ।

केन्द्रीय सदस्यपछि सभापतिका प्रत्यासी नेताहरुसँग छलफल गर्ने उनीहरुको रणनीति छ ।  महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरु एकमत देखिएका छन् ।

 महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरू भेटघाट र छलफलको दौडधुप बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कार्यबिधि बनाएर टेम्पोको ब्यवस्थापन गर्छौ ः नगर प्रमुख पौडेल

कार्यबिधि बनाएर टेम्पोको ब्यवस्थापन गर्छौ ः नगर प्रमुख पौडेल

कपिलबस्तु प्रहरीद्वारा बाणगंगाको मेचखुरीबाट १ सय ७९ बोरा मल बरामद

कपिलबस्तु प्रहरीद्वारा बाणगंगाको मेचखुरीबाट १ सय ७९ बोरा मल बरामद

सशस्त्र प्रहरीले छापा हानेर १ सय २४ बोरा अनुदानको मल बरामद

सशस्त्र प्रहरीले छापा हानेर १ सय २४ बोरा अनुदानको मल बरामद

अमेरिका र चीनका राष्ट्रपतिबिच भेटवार्ता : दुई ठुला अर्थतन्त्रबिच सम्बन्ध सुधार हुने सङ्केत

ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा, सहमति भयो : राष्ट्रपति सी

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

कपिलवस्तुमा बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते

कपिलवस्तुमा बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते

भर्खरै प्रकाशित

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

दुर्घटना रोक्न ट्राफिक सचेतना

दुर्घटना रोक्न ट्राफिक सचेतना

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज